Tag: सङ्क्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

अमेरिकामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

इडाहो, कार्तिक ८ । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु ...

नेपालमा कोरोना संक्रमित १ लाख नाघ्यो

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

राससनयाँ दिल्ली, कार्तिक ३ । भारतमा सोमबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ ।सोमबार बिहानसम्म प्राप्त ...

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो

कोरोना सङ्क्रमणबाट काभ्रेमा १३ को मृत्यु, १२ सय सङ्क्रमित

काभ्रेपलाञ्चो, कार्तिक १ । काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा ...

नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुगे

राससन्युयोर्क, कार्तिक १ । अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको ...

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ८१ हजार ९०० नाघ्यो

गण्डकीमा एक हजार ८२१ सक्रिय सङ्क्रमित

गण्डकी, असोज ३० । गण्डकी प्रदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या एक हजार ८२१ पुगेको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या पाँच ...

अमेरिकामा कोरोना भाइरस संक्रमितका गम्भीर विरामीहरूको प्लाज्मा थेरापीबाट उपचार गर्न स्वीकृति

विश्वभरी कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या तीन करोड ८० लाख पुग्यो

राससवासिङ्टन,असोज २८ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ...

समय अगावै सामाजिक सुरक्षाभत्ता वितरण गरिने

अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द

सप्तरी, असोज २० । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ ...

अमेरिकामा कोरोना भाइरस संक्रमितका गम्भीर विरामीहरूको प्लाज्मा थेरापीबाट उपचार गर्न स्वीकृति

कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु , तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित

राससपेरिस, असोज १२ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ । जोन्स ...

भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिए

टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो, तीनको मृत्यु

काठमाण्डौं, असोज १२ । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप ...

भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिए

भारतमा एकैदिनमा ९२ हजार ६०५ सङ्क्रमित

राससनयाँ दिल्ली, असोज ४ । भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६०५ पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित ...

Page 1 of 5 1 2 5

ताजा समाचार