Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

कोरोना महामारीका बिच प्रदेश दुुईको सरकार भ्रष्टाचारमा लिप्त


कोरोना महामारीका बिच प्रदेश दुुईको सरकार भ्रष्टाचारमा लिप्त


द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम,जेठ १९ गते ।

नेपाल सहित पूरै विश्व कोरोना महामारीको संक्रमणबाट उन्मुक्ति पाउने कोशिशमा लागेको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर ससमेत ह्वात्तै बढेको छ ।

पूरै विश्व कोरोना संक्रमणबाट आक्रान्त रहेको समयमा प्रदेश दुई सरकार कोरोना संक्रमणलाई नियन्त्रणको दिशामा लाग्नुको साटो भ्रष्टाचारमा चुल्र्लुम डुबेको पाइएको छ । प्रदेश २ सरकारले कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री खरिदको नाममा करोडौ रुपैयाँ भ्रष्टाचार गरेको तथ्य बाहिरिएको हो ।

कोरोनाको रोकथामका लागि उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरीदमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत करोडौं रुपैयाँ भ्रष्टाचार भएको हो ।

पीपीई सेट, एन–९५ मास्क, थर्मो्मिटर, सेनिटाइजर र सर्जिकल मास्क खरीदको नाममा बजार मूल्य भन्दा ४५ देखि २ सय प्रतिशत बढी महंगो मुल्यमा थोक खरीद गरी भ्रष्टाचार गरेको कुरा मन्त्रालयकै वेवसाइटमा जेठ १४ गते सार्वजनिक गरिएको कोभिड १९ मालसमान खरीद विवरणमा उल्लेख रहेको देखिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बजारमा खुद्रामा पाइने ३ हजार ५ सय रुपैयाँ पर्ने पीपीई सेट ६ हजार ५ सयमा, ५ हजार पर्ने आईआर थर्मो्मिटर ८ हजारमा, ३ सयसम्म पर्ने एन–९५ मास्क ५ सयमा, ७ रुपैयाँ पर्ने सर्जिकल मास्क १६ रुपैयाँमा र १ सयदेखि बढीमा साढे दुई सयसम्म उपलब्ध हुने सेनिटाइजर ५ सय रुपैयाँको दरले खरिद गरेको छ ।

सामाजिक विकास मन्त्रालयको वेवसाइटमा राखिएको विवरणमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले काठमाडौँस्थित मेडी सोलुसन इन्टरनेशनल प्रा.लि.बाट ६ हजार ५ सयको दरले साढे ६ हजार पीपीई सेट ४ करोड २२ लाख ५० हजारमा, आदित्य इन्टरनेशनल जनकपुरबाट ८ हजारको दरले ४ सय थान आईआर थर्मो्मिटर ३२ लाखमा, राइन सप्लायर्स जनकपुरबाट एन–९५ मास्क ५ सयको दरले २१ सय थान १० लाख ५ हजारमा, जेके आरएस इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. काठमाडौबाट १६ रुपैयाँको दरले ९० हजार पीस सर्जिकल मास्क १४ लाख ४० हजारमा र दुर्गा ट्रेड लिङ्क जनकपुरबाट ५ सय ९९ रुपैयाँको दरले १ हजार थान सेनिटाइजर ५ लाखमा गरि जम्मा ४ करोड ८४ लाख ९४ हजारको सामान खरीद गरेको छ ।

यता,मेडि सोलुसन इन्टरनेशलन प्रा.लि.को प्रतिनिधिसँग दररेट सम्बन्धि जानकारी लिन खोज्दा आफू कहाँ पीपीई सेटको मुल्य १ हजार २ सयदेखि बढीमा ३ हजार ५ सयसम्मको रहेको बताए । उनका अनुसार यो दररेट भन्दा महँगो हाल नेपालको कुनैपनि बजारमा पीपीई उपलब्ध छैन् । सोही पीपीई सेटको मुल्य जनकपुर बजारमा बढीमा ४ हजार ५ सय रुपैयाँसम्म पर्ने गरेको छ ।

यसरी हेर्ने हो भने खरिद गरिएको सामग्री मध्ये खुद्रा दररेटकै हिसाब गर्दा पीपीई र थमोर्््मिटरको प्रति सेटमा ३ हजार, एन–९५ मास्कमा २ सय, सर्जिकल मास्कमा ९ रुपैयाँ र सेनिटाइजरमा २ सय ५० रुपैयाँ महंगो मुल्य निर्धारण गरिएको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको ४ करोड ८४ लाख ९४ हजारको सामान मध्ये पीपीई सेटमा १ करोड ९५ लाख, थर्मो्मिटरमा १२ लाख, एन–९५ मास्कमा ४ लाख २० हजार, सर्जिकल मास्कमा ८ लाख १० हजार र सेनिटाइजरमा २ लाख ५० हजार गरि आपसी मिलेमतोमा २ करोड २१ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको प्रष्ट देखिन्छ ।

यस सम्बन्धमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकले आफुहरुले प्रक्रिया पुर्याएर प्रतिष्पर्धाको आधारमा स्वास्थ्य सामग्री खरीद गरेको दाबी गरेका छन् ।

उनले भने,‘बजारमा धेरै क्वालिटीका सामानहरु उपलब्ध छन् तर हामीले डब्लूएचओले निर्धारण गरेको मापदण्ड अनुसारका सामानहरु किनेका छौं । त्यसैले मुल्य बढि तिर्नुपरेको छ ।’

सामानको क्वालिटी, भ्याट र ढुवानी लगायतका खर्च समेत जोडेर हेर्दा यस प्रदेशले बागमती, गण्डकी र प्रदेश नम्बर–१ ले खरिद गरेको दरभन्दा पनि कम मुल्यमा खरिद गरेको छ ।

Tags: सरकार भ्रष्टाचारमा लिप्त

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.