Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउनमा प्रदेश २ को विभिन्न स्थानबाट १४१ जना लागुऔषद सहित पक्राउ

लकडाउन उल्लङ्घन गर्ने ७५ पक्राउ

द र्सार्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १८ ।

नेपाल झन्डै दुई महिनादेखि लकडाउनमा रहेको छ तर यस्तो समयमा समेत लागुऔषदको ओसारपसारमा कमि आएको छैन ।

लकडाउन अवधिमा प्रदेश २ मा १ सय ४१ जना १ सय २३ केजी ५ सय ग्राम गाँजा, १ केजी ६५० ग्राम ३ सय मिलिग्राम चरेस र ९ हजार ६ १५ पिस ट्याब्लेट सहित पक्राउ परेका छन ।

भारतसँगको खुला सीमानाकाको कारण यहाँ दिनहु लागुऔषद ओसारपसार हुने गर्छ तर अहिले कोरोना भाइरसको कारण देश लकडाउन रहेको समयमा समेत यसमा कमि आएको छैन ।

प्रदेश २ को आठ वटा जिल्लाबाट १ सय ४१ जना लकडाउन अबधिम पक्राउ परेको २ नम्बर प्रदेश प्रहरी जनकपुरका प्रबक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

पक्राउ पर्नेमा सबै भन्दा बढी सिरहाका व्यक्ति रहेका छन् भने रौतहटमा सबै भन्दा कम ४ जना पक्राउ परेका छन् ।

यस लकडाउनको समय प्रहरीले १ सय २३ केजी ५ सय ग्राम लागुऔषद गाँजा, १ केजी ६५० ग्राम ३०० मिलिग्राम चरेस र ९ हजार ६ सय १५ पिस विभिन्न किसिमको ट्याबलेट नियन्त्रणमा लिएको प्रबक्ता सापकोटाले जानकारी दिए ।

प्रदेशभरमा चैत ११ गते देखि जेठ १६ गते सम्ममा ८८ वटा लागुऔषद सम्बन्धि मुद्दा दर्ता भएको छ । सिरहामा २५ वटा मुद्दा दर्ता भएकोमा यहाँ ३८ जना २ केजी ३५० ग्राम गाँजा र ८८४ पिस ट्याब्लेट सहित पक्राउ परेका छन् ।

त्यस्तै धनुषामा १९ वटा मुद्दा दर्ता भएकोमा यहाँ २९ जना २ केजी ५०० ग्राम लागुऔषद गाँजा र १ हजार ६७५ पिस ट्याब्लेट सहित पक्राउ परेका छन् । पर्सामा १५ वटा मुद्दा दर्ता भएकोमा २६ जना ७७ केजी ५ सय ग्राम गाँजा, १ केजी ५ सय ग्राम ३ सय मिलिग्राम चरेस र ५ हजार ४४ पिस ट्याब्लेट सहित पक्राउ परेका छन् ।

सर्लाहीमा ९ वटा मुद्दा दर्ता भएकोमा १६ जना २१ केजी २ सय ग्राम गाँजा र ५८७ पिस ट्याब्लेट सहित पक्राउ परेका छन् । महोत्तरीमा १० जना ९४७ पिस ट्याब्लेट सहित, सप्तरीमा १० जना २८३ पिस ट्याब्लेट सहित पक्राउ परेका छन् ।

त्यस्तै बरामा ८ जना १७ केजी २५० ग्राम गाँजा र १२ पिस ट्याब्लेट सहित पक्राउ परेका छन् । रौतहटमा सबै भन्दा कम ४ जना २ केजी ७ सय ग्राम गाँजा, १५० ग्राम चरेस र १८६ पिस ट्याब्लेट सहित पक्राउ परेका छन् ।

Tags: लागुऔषद सहित पक्राउ

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy