काठमाडौं, जेठ १७ ।
शनिबार कोरोनाभाइरसका एक सय ८९ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए।
नेपालमा अब एक हजार चार सय एक जनामा कोरोना संक्रमण देखिएको छ। शनिबार १३ जना कोरोना जितेर घर फर्केका छन्।
सेतोपाटी
यो विषयमा टिप्पणी गर्नुहोस् !