Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

देश हाक्ने नेताहरु !


# मातृदिवस कें ढेर रास बधाई ओ शुभकामना संग सम्पूर्ण माताप्रति समर्पित हमर ई -कविता

विन्देश्वर ठाकुर

मैले चिन्ने एउटा नेता छ-
जसको बार्दलीमा भ्रष्टाचार खस्छ
धुकुटीमा बस्छ
अंगेनामा मगमगाउछ अनि
पल्लो घरसम्म सुगन्ध छार्छ।

मैले चिन्ने अर्को नेता छ –
जसको केशमा भ्रष्टाचार जन्मन्छ
ड्रेसमा जुर्मुराउछ अनि
अनुहारबाट पारदर्शी रुपमा
घडी घडी झल्कन्छ।

मैले चिन्ने एउटा अर्को नेता छ-
जसले आफ्नो मुख भ्रष्टाचारले धुन्छ
आफ्नो कान भ्रष्टाचारले सुन्छ
बेस्सरी नुहाउन भ्रष्टाचार प्रयोग गर्छ अनि
भ्रष्टाचार मात्रै खाएर हुर्कन्छ ।

मैले चिन्ने अर्को नेता पनि छ –
जो नोटमा भोट किन्छ
आफन्तलाई मात्र चिन्छ
निर्दोषलाई दण्ड फैसला गर्छ अनि
जनतालाई दुख मात्र दिन्छ ।

मैले चिन्ने यी यस्ता नेता पनि छ –
जसले आफ्नै गुट बनाउँछ
इसारामा सबलाई नचाउँछ
कानुन हातमा लिन्छ अनि
आफै लुटपाट मचाउछ ।

मैले चिन्ने यी विशिष्ट नेता पनि छ –
जो दिनमा भजन गाउँछ
रातमा देश बनाउँछ
मागी मागी ल्याउँछ अनि
सबलाई बेब्कुफ बनाउँछ !

हो मैले चिन्ने मेरा देशका

यिनै- यस्तै नेताहरु छन् जसले
गाइरहेछन् देशभक्तिका गीत
हाकिरहेछन् विश्वस्तरको देश अनि
गरिरहेछन् निस्स्वार्थ सेवा !

Tags: कविता

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

हिलोपानी खेलेर मनाइने ‘जुड़शितल’ पर्व

हिलोपानी खेलेर मनाइने ‘जुड़शितल’ पर्व

12 months ago
रहेनन् विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापा

रहेनन् विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापा

2 years ago
जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकरण गराउने प्रकृया अगाडी बढाइने

जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकरण गराउने प्रकृया अगाडी बढाइने

2 years ago
जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरमा चोरी, शिवलिंगमा रहेको नाग चोरी

जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरमा चोरी, शिवलिंगमा रहेको नाग चोरी

2 years ago
भगवान वुद्धको मिथिलासंगको सम्बन्ध

भगवान वुद्धको मिथिलासंगको सम्बन्ध

2 years ago
जानकी नवमी नारी सम्मान दिवसक रुपमे मनाबी 

जानकी जन्म महोत्सव ः कोरोनाका कारण प्रभावित

2 years ago
कोरोना प्रभाव : रामनवमी र चैते दशैँ प्रभावित

कोरोना प्रभाव : रामनवमी र चैते दशैँ प्रभावित

2 years ago
मिथिलाको महा पर्व आज छठ मनाइंदै

तराईमा वासन्ती छठ पर्व सम्पन्न

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

3 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

4 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

5 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

5 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

5 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

5 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.