Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

धनुषामा ३ कोरोना संक्रमितमध्ये दुई प्रहरी

उत्तर अमेरिकी मुलुक मेक्सिको कोरोनाबाट हुने दैनिक मृत्युमा नयाँ रेकर्ड

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १२ ।

धनुषामा सोमबार तीन जनामा कोरोना पुष्टी भएको छ । ३ जना कोरोना पुष्टी भएकाहरुमध्ये दुई जना प्रहरी जवान रहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ती तीन जनामा कोरोना संक्रमण रहेको पुष्टी गरेको हो ।

धनुषास्थित नगराइन नगरपालिका वडा नम्बर ३ गंगुलीमा रहेको क्वारेण्टाइनमा रहेका ३ जना प्रहरी र एक जना स्थानीय रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए ।

संक्रमित प्रहरीहरुमध्ये एजना असई र एक जना जवान रहेका छन् । तीनै जनाको स्वाब संकलन जेठ ७ गते गरिएको गंगुलीस्थित क्वारेन्टाइनका संयोजक सन्तोष ठाकुरले जानकारी दिएका छन् ।

कोरोनाबाट संक्रमित दूई जना प्रहरी जवान सुृरक्षर्थ खटिएका थिए भने अर्का एक जना संक्रमित भारतबाट आएकोे बताइएको छ । यद्यपि भारतको कुुन ठाउँबाट आएको भन्ने विषयमा अनुसन्धान भई रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

उनलाई भारतबाट फर्किए लगत्तै जेठ ६ गते क्वारेण्टाइनमा राखिएको थियो । यद्यपि क्वारेण्टाइन संयोजक ठाकुरका अनुसार उनी दिल्लीबाट फर्किएका थिए । दिल्लीबाट फर्किए लगत्तै उनी घर नगई क्वारेण्टाइनमै पुगेका थिए संयोजक ठाकुरले बताए ।

गंगुुलीस्थित क्वारेण्टाइनमा दिन दिनै कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि क्वारेण्टाइन नै सील गरिएको छ ।यस अघि सोही क्वारेण्टाइनमा रहँदै आएका ५ जनामा कोरोना संक्रमण पुष्टी भई सकेको छ भने सोमबार ३ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै कुल ८ जनामा त्यहाँ कोरोना संक्रमण पुष्टी भएको छ । सो क्वारेण्टाइनमा अहिले ४० भन्दा बढी व्यक्तिहरु रहँदै आएका छन् ।

Tags: कोरोना संक्रमित

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
गठबन्धन बिरुद्ध बोल्नेका लागि पनि पार्टीमा स्थान छैन ः प्रम देउवा

गठबन्धन बिरुद्ध बोल्नेका लागि पनि पार्टीमा स्थान छैन ः प्रम देउवा

1 year ago
लिखित सम्झौतापछि स्वतन्त्र उम्मेदवार साहले स्थगन गरे धर्ना

लिखित सम्झौतापछि स्वतन्त्र उम्मेदवार साहले स्थगन गरे धर्ना

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy