Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

स्वास्थ्य प्रतिष्ठानको बजेट निरन्तता ध्यानाकर्षण


स्वास्थ्य प्रतिष्ठानको बजेट निरन्तता ध्यानाकर्षण

रासस
लहान, जेठ ११ ।

आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमले सप्तरीमा प्रस्तावित गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नसमेटिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतारकार्यकर्ता तथा नागरिक समाजका अगुवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेकपाका नेता तथा पूर्व्सिँचाइमन्त्री उमेशकुमार यादव, नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोविन्द न्यौपाने, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, सञ्चार उद्यमी शिवनारायण साह, पूर्व सांसदहरु दानालाल चौधरी, असर्फी सदालगायतले आज सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश नं २ को प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नामबाट सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने गर्नुभएको प्रतिबद्धताअनुरुप गत आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममा समावेश भई रु ४० करोड बजेटसमेत विनियोजन भएको ज्ञापनपत्रमा उल्लेख छ ।

चालू आर्थिक वर्ष २०७६र७७ सो मा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु ४० करोड विनियोजन हुनुको साथै स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय, पूर्वाधार तयारी विकास समितिको गठनसँगै पदाधिकारी चयन भइसकेको तथा प्रतिष्ठानका लागि चाहिने ६१ बिघा जग्गासमेत व्यवस्था भइसकेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रतिष्ठानलाई समावेश नगरेको भन्दै निराशा बढेको पूर्वमन्त्री यादवले बताए ।

यस वर्ष नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समावेश नगरेपछि जनतामा निराशा, आशङ्का उत्पन्न भएकाले आर्थिक वर्ष २०७७र७८ को बजेट वक्तव्यमाफर्त स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि विनियोजन गरी निर्माणकार्यलाई निरन्तरता दिन मागसमेत गरेका छन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि राजविराज नगरपालिकाले वडा नं १० स्थित बिरौलमा ६१ बिघा जग्गा दिने निर्णय गरेर प्रतिष्ठानको नाममा दर्ता गराउन मन्त्रिपरिषद्बाट निर्णय गराउन भूमि व्यवस्था मन्त्रालयमा पठाए पनि थन्क्याइएको पूर्वमन्त्री यादवले बताए ।

यसअघि जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष अशोक मण्डल, नेपाली काँग्रेसका जिल्ला सभापति दिनेश यादव र समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवले पनि संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको बजेटलाई निरन्तरता दिन माग गरेका थिए ।

Tags: बजेट निरन्तता

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

2 years ago
जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने

कक्षा १२ को परीक्षा स्थगित

2 years ago
कुनै पनि व्यक्तिको विदेशमा उपचार भएको खर्च राज्यले तिर्नु भनेको गैर कानूनी हो : गगन थापा

कुनै पनि व्यक्तिको विदेशमा उपचार भएको खर्च राज्यले तिर्नु भनेको गैर कानूनी हो : गगन थापा

2 years ago
झण्डै १२ हजार व्यक्ति कोरोना रिपोर्टको पर्खाइमा

प्रदेश २ मा कोरोनाको सक्रिय संक्रमितको संख्यामा कमी

2 years ago
प्रदेश २ मा कोरोनाको खोपको पहिलो डोज लगाउने अधिकांशले लगाउन पाएनन् दोस्रो डोज

प्रदेश २ मा कोरोनाको खोपको पहिलो डोज लगाउने अधिकांशले लगाउन पाएनन् दोस्रो डोज

2 years ago
झण्डै १२ हजार व्यक्ति कोरोना रिपोर्टको पर्खाइमा

प्रदेश २ मा कोरोना संक्रमित घट्दै, ६ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम

2 years ago
नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २४७४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

2 years ago
बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै फ्रान्सले देशका ९ शहरमा रात्रिकालिन कर्फ्यूको घोषणा

नेपालमा थप ४५२२ जनामा कोरोना

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.