Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

‘सरकारले काम गरेन भनेको छैन’


‘सरकारले काम गरेन भनेको छैन’

रासस

काठमाण्डौं, जेठ ७ ।


नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले वर्तमान सरकारले काम नै गरेको छैन भनेर नभनेको बताए ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले ‘कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम नै नगरेको भन्ने कुरा प्रतिपक्षले गरेको छैन’ भन्छन् ।

सांसद देवले भन्छन्, “प्रतिपक्षले वर्तमान सरकारले काम गरेको छैन भनेर भनेको होइन, नेपालको स्वाभिवमान, स्वतन्त्रता र नेपाली जनताको बाँच्न पाउने अधिकार महत्वपूर्ण भनेको मात्रै हो ।”

कोरोना भाइरसको जोखिमबाट नेपालको छिमेकी राष्ट्र भारतमा आठ लाख नेपाली, कुवेत, मलेशियालगायत देशबाट भोकमरी र कामविहीन भएका नेपालीलाई मात्र ल्याउनुपर्छ भन्ने विपक्षीको माग भएको उहाँले स्पष्ट पार्नुभयो ।

सांसद देवले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टिन बनाउन आग्रह गर्दै विपद्मा बेलामा प्रतिक्षले सरकारलाई सहयोग गर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रामनारायण बिडारीले नेपाल–भारतको सिमानामा रहेको भूमि अन्तर्रा्ष्ट्रिय कानून र कूटनीतिक पहलमार्फत जतिसक्दो छिटो फिर्ता गर्नुपर्ने सरकारलाई सुझाव दिए ।

सांसद बिडारीले भारतको पूर्व सरकार प्रमुखले गरेको हेलचक्र्याइँले गर्दा अहिले दुई देशको कूटनीतिक सम्बन्धमा अप्ठ्यारो परेको उल्लेख गर्दै प्राप्त तथ्यका आधारमा जतिसक्दो छिटो समाधान खोज्नुपर्नेमा जोड दिए ।

सिमाना विवादको छलफल धेरै पहिलादेखि हँ’दै आए पनि अहिले छलफल उत्कर्षमा पुगेको उल्लेख गर्दै उनले भन्छन्, “सिमाना विवाद संवेदनशील कुरा हो, भारतको सैनिक अनि नेपालका जोसुकैले बोल्ने कुरा होइन, सरकारले विचार पु¥याएर कूटनीतिक ढङ्गले वार्ता गर्न जरुरी छ ।”

उनले अन्तर्रा्ष्ट्रिय कानूनअनुसार संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएको हुनाले सीमाको तथ्यका आधारमा नेपालको मिचिएको भूमि फिर्ता गर्नुपर्ने सुझाव दिए । सांसद बिडारीले तरकारी र फलफूल विदेशबाट ल्याउनुभन्दा आफ्नै देशमा भएको उत्पादनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

“गाउँगाउँका फलफूल र तरकारी शहरमा ल्याउने वातावरण मिलाउनुपर्छ, शहरबाट मल र बीउ लैजानुप¥यो”, सांसद बिडारीले भन्छन्, “भारतीय फलफूल तरकारी नेपालमा आउन रोकिन्छ, मुलुक आत्मनिर्भर बन्नुपर्ने जरुरी छ, नेपालकै चल्ला मारिएका छन्, दूध पोखिएका छन्, किन विदेशबाट ल्याउने ?”

सांसद बिडारीले कोरोना भाइरसको महामारीका अवस्थामा काम गर्ने कानूनी जटिलतालाई सरकारले ध्यानमा राखी गृहमन्त्रालयले दिने सवारी पासलाई विचार गरेर मात्र काम दिन सुझाव दिए ।

नेकपाका हरिनारायण चौधरीले सुदूरपश्चिमका जिल्लामा कोरोना भाइरसको सङ्क्रमणका जोखिम बढ्दै गएको हुनाले सरकारले रोकथाम तथा नियन्त्रणका लागि सरकारले विशेष ध्यान दिन आग्रह गनुभयो ।

राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंहले कोरोना भाइरससँग लड्नका लागि कृषि क्रान्ति जारुरी भएको हुनाले कृषिलाई बढी ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उनले अहिले धान र मकैको उत्पादन गर्ने समय भएको हुनाले किसानलाई समयमै मल र उन्नत बीउ पु¥याउनुपर्नेमा जोड दिए ।

Tags: सरकार

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.