Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

प्रदेश नं २ मा क्वारेन्टिनको सङ्ख्यामा वृद्धि


प्रदेश नं २ मा क्वारेन्टिनको सङ्ख्यामा वृद्धि


रासस
जनकपुरधाम, जेठ ६ ।

प्रदेश सरकारले छिमेकी मुलुक भारतबाट ठूलो सङ्ख्यामा भित्रिने प्रदेशवासीलाई क्वारेन्टिन गर्नका लागि थप क्वारेन्टिन निर्माण तथा क्षमतामा वृद्धि गर्नेतर्फ केन्द्रित भएको छ ।

यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको र भारतमा रहेका यस प्रदेशका मजदूर, अध्ययन गर्ने विद्यार्थी र व्यवसायी लगायतका व्यक्तिहरु ठूलो सङ्ख्यामा सीमावर्ती क्षेत्रमा आएको र अहिले पनि आउने क्रम जारी रहेकाले उनीहरुलाई व्यवस्थित ढङ्गले क्वारेन्टिन गर्नुपर्ने भएकाले क्वारेन्टिनको सङ्ख्यामा वृद्धि गर्नुपर्ने देखिएकाले केन्द्रित भएको हो ।

यस प्रदेशमा यतिखेर १८१ वटा क्वारेन्टिन छ । यसको क्षमता पाँच हजार ६९७ श्ययाको छ । ती क्वारेन्टिनमा अहिले तीन हजार ३६२ जना बसेका छन् । शुरुको अवधिमा चैतको दोस्रो सातामा मात्र ८६ वटा क्वारेन्टिइन थियो ।

समयको मागलाई ध्यानमा राखी प्रदेश सरकारको समन्वय तथा सहयोगमा स्थानीय तहरुमा क्वारेन्टिनको सङ्ख्याका साथै श्ययाको सङ्ख्यामा वृद्धि गर्दै सो सङ्ख्याको क्वारेन्टिन सञ्चालित अवस्थामा छन् ।

यस प्रदेशको १८१ वटा क्वारेन्टिनमध्ये सप्तरी जिल्लामा एक हजार ४५ श्ययाको ३६ वटा क्वारेन्टाइनमा ६९८, सिरहामा ८११ श्ययाको २४ वटा क्वारेन्टिनमा ४०३, धनुषामा ४३८ श्ययाको १७ वटा क्वारेन्टिनमा ३०७ र महोत्तरीमा ६४८ श्ययाको १९ वटा क्वारेन्टाइनमा ४२१ जना बसेका छन् ।

त्यस्तै, सर्लाहीमा ६४१ श्ययाको ३७ वटा क्वारेन्टिनमा २७८ जना, रौतहटमा ७९५ श्ययाको १९ वटा क्वारेन्टिनमा ४९१, बारामा ६३८ श्ययाको १७ वटा क्वारेन्टिनमा ४११ र पर्सामा ६८१ श्ययाको १९ वटा क्वारेन्टिनमा ३९३ जना बसेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार क्वारेन्टिनको निर्माण गरिरहेको भए पनि एक्कासि ठूलो सङ्ख्यामा भारतबाट भित्रिएको अवस्थामा व्यवस्थापन गर्नका लागि सीमावर्ती क्षेत्रमा गुणात्मक रुपमा क्वारेन्टिनको सङ्ख्यामा वृद्धि गर्नुपर्ने देखिएको छ ।

गर्मी र वर्षाबाट राहत हुने खालको क्वारेन्टिन स्थल हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठनले क्वारेन्टिनका लागि निर्धा्रित गरेका मापदण्डका आधारमा निर्माण हुनुपर्ने सम्बन्धमा प्रदेशका कतिपय बुद्धिजीवीको सुझाव रहेको छ ।

समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले पटक–पटक क्वारेन्टिनको सम्बन्धमा गुनासाहरु आइरहेको र क्वारेन्टिनको अनुगमन गर्न गठित समितिलाई आह्वानसमेत गर्नुभएको बताए ।

क्वारेन्टिनमा रहेका व्यक्ति वा कोरोनाबाट सङ्क्रमणको आशङ्का देखिएमा त्यस्ता व्यक्तिलाई आइसोलेशनमा राखिने गरिन्छ । यस प्रदेशमा अहिले ४३२ श्यया आइसोलेशन रहेको छ ।

सोमध्ये सप्तरीमा ६७ श्ययाको आइसोलेशनमा अहिले एक, सिरहामा ४८ श्ययाको आइसोलेशनमा एक र धनुषाको ४० श्ययामा आठजना बसेका छन् ।

महोत्तरीको ३७, सर्लाहीमा १५ र ४६ वटा आइसोलेशन श्यया छन् । यी तीनवटै जिल्लाको आइसोलेशनमा अहिले कोही रहेका छैनन् भने मन्त्रालयले जनाएको छ । रौतहटको ५० श्ययाको आइसोलेशनमा १० र पर्साको १२९ श्ययाको आइसोलेशनमा ९६ जना बसेका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या १३३ पुग्यो

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३३ पुगेको छ । यसअघि, यस प्रदेशमा कोरोना सङ्क्रमित १३१ रहेकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार राति कोरोनासम्बन्धी जारी गरिएको विज्ञप्तिमा धनुषामा दुईजना सङ्क्रमित पुष्टि गरेपछि सो सङ्ख्या पुगेको हो ।

प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहले दुवै सङ्क्रमित धनुषाको नगराइन नगरपालिको गङ्गुलीस्थित प्रादेशिक क्वारेन्टिनमा रहेको जानकारी गराए । दुवै जना जनकपुर उपमहानगरपालिकाका बासिन्दा हुन् ।

एकजना जनकपुर–६ बस्ने ४५ वर्षीय पुरुष र अर्को जनकपुर–२१ बस्ने २१ वर्षीय युवक हुन् । दुवै जना भारतको विहार राज्यबाट जेठ १ गते सो क्वारेन्टिइनमा आएको थियो । उनीहरुको जेठ २ गते स्वाबको नमूना सङ्कलन गरिएको थियो ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

2 years ago
जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने

कक्षा १२ को परीक्षा स्थगित

2 years ago
कुनै पनि व्यक्तिको विदेशमा उपचार भएको खर्च राज्यले तिर्नु भनेको गैर कानूनी हो : गगन थापा

कुनै पनि व्यक्तिको विदेशमा उपचार भएको खर्च राज्यले तिर्नु भनेको गैर कानूनी हो : गगन थापा

2 years ago
झण्डै १२ हजार व्यक्ति कोरोना रिपोर्टको पर्खाइमा

प्रदेश २ मा कोरोनाको सक्रिय संक्रमितको संख्यामा कमी

2 years ago
प्रदेश २ मा कोरोनाको खोपको पहिलो डोज लगाउने अधिकांशले लगाउन पाएनन् दोस्रो डोज

प्रदेश २ मा कोरोनाको खोपको पहिलो डोज लगाउने अधिकांशले लगाउन पाएनन् दोस्रो डोज

2 years ago
झण्डै १२ हजार व्यक्ति कोरोना रिपोर्टको पर्खाइमा

प्रदेश २ मा कोरोना संक्रमित घट्दै, ६ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम

2 years ago
नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २४७४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

2 years ago
बढ्दो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै फ्रान्सले देशका ९ शहरमा रात्रिकालिन कर्फ्यूको घोषणा

नेपालमा थप ४५२२ जनामा कोरोना

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.