Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

कोरोना महामारीका बिच प्रदेशवासीको नाममा मुख्यमन्त्री राउतको सम्बोधन, कोरोना रोक्न सरकारसंंग कुनै योजना नरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना


कोरोना विरुद्ध प्रदेश २ सरकारको तैयारी युद्ध स्तरमा

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ५ ।


प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण प्रदेशमा बढी रहेको समयमा विभिन्न अस्पतालहरुमा भेन्टिलेटर उपलब्ध गराउने प्रकृया अगगाडी बढाइएको जानकारी दिएका छन् ।

प्रदेश दुई संक्रमणको उच्च जोखिममा रहेको समयमा अस्पतालहरुमा भेन्टिलेटरको अभाव रहेकोले अस्पतालहरुमा भेन्टिलेटर उपलब्ध गराउने प्रकया शुरु गरिएको मुख्यमन्त्री राउउतले बताए ।

उनले नारायणी उपक्षेत्रीय अस्पताल विरगंज, प्रादििेशक अस्पताल जनकपुुरधाममा १०-१० वटा र जिल्ला अस्पतालहरुलाई ५-५ वटा गरी प्रदेशभरीमा कुल ५० वटा भेन्टिलेटर उपलब्ध गराइने जानकारी दिए ।


प्रदेश दुुई कोरोना महामारीको बीचमा रहेको समयमा जनता समाजवादी पार्टीको आन्तरिक कार्यमै व्यस्त रहेका मुख्यमन्त्री लालबाबु राउत काठमाडौँबाट प्रदेश झरे लगत्तै गृहनगर वीरगंजको क्वारेन्टाइन अनुमगन पश्चान आइतबार सम्बोधन गरेका हुन् ।

कोरोना सम्बन्धि मिडिया ब्रिफिंगको क्रममा मुख्यमन्त्री राउतले आईतबार प्रदेशवासीलाई सम्बोधन गर्दै संघीयता हाम्रै कारणले आएको जिकिर गरे ।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको क्रममा त्यसमा संलग्न चिकित्सक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अन्य कर्मचारीको निधन भएमा प्रदेश सरकारले मृतकको परिवारलाई राहत स्वरुप ५० लाख रकम उपलब्ध गराईने बताए ।

मुख्यमन्त्री राउतले माहामारी नियन्त्रणका लागि अर्गमोर्चामा रही काम गर्ने क्रममा उनीहरुको मृत्यु भएमा मृतकको परिवारलाई राहत स्वरुप उक्त रकम प्रदान गरिने बताए ।

मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुई भारतसँगको खुला सीमानाका कारण संक्रमणको उच्च जोखिममा रहेको समेत बताए । उनले भने ‘ जसरी प्रदेश नम्बर दुईमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ।,

यसको प्रमुख कारण प्रदेश नम्बर दुईका अधिकाशं जिल्लाहरु भारतसँगको खुल्ला सीमानाका कारण हो, सीमानाकामा कडाई गरिएपनि लुकीछिपी आउने क्रम जारी नै रहेकोले संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गईरहेको छ । ’

कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको मुख्यमन्त्री राउतको दाबी रहेको छ ।प्रदेशवासीको नाममा मुख्यमन्त्री राउतले गरेको सम्बोधनमा कुनै नयाँ प्याकेजको घोषणा भने गरेनन् ।

यो विषयलाई लिएर उनको सम्बोधन सकिए लगत्तै कतिपयले सामाजिक सञ्जालमा आलोचना समेत शुरु गरि सकेका छन् ।मुख्यमन्त्री राउतले कोरोना संक्रमणको बिचमा गरेको सम्बोधनमा समेत कोरोना संक्रमण रोक्नका लागि प्रदेश सरकारले कुनै नयाँ योजना प्रस्तुत गर्न नसक्नु दुःखद रहेको कतिपयले टिप्पणी गरेका छन् ।

Tags: सामाजिक सञ्जालमा आलोचना

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago
निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.