Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

बलात्कार आरोपमा पक्राउ


बलात्कार आरोपमा पक्राउ


रासस
सप्तरी, जेठ ३ ।

जन्मजात बोल्न नसक्ने अपाङ्गता भएकी एक बालिका बलात्कारको आरोपमा यहाँको अग्निसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम राम पक्राउ परेका छन् । आरोपितलाई गाउँलेले घटनास्थलबाटै नियन्त्रणमा लिई प्रहरी चौकी पकरीलाई बुझाएको सप्तरी प्रहरीले जनाएको छ ।

गाईबस्तु चराउन गएकी अपाङ्ता भएकी १२ वर्षीया बालिकालाई झाडीमा बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर नियन्त्रणमा लिएका हुन् । पीडितको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बिहीबार स्वास्थ्य परीक्षण र उपचार भएको छ ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

आरोपितले बलात्कार गरेको स्वीकारेका छन् । प्रहरी चौकी पकरीले थप कारवाहीका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।

लकडाउनको अवधिमा यसअघि १२ र १६ वर्षीया बालिकालाई बलात्कार गरेका छुट्टाछुट्टै घटनाका दुई आरोपित घटनास्थलबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीको तथ्याङ्कमा उल्लेख छ ।

घरमा सुतिरहेकी १६ वर्षीया बालिकालाई वैशाख २१ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–४ बेल्ही चपेना छातापुर टोलका २५ वर्षीय शम्भुकुमार राम घटनास्थलबाटै पक्राउ परेका थिए ।

घटनास्थलबाटै पक्राउ परेका आरोपितलाई गाउँलेले नियन्त्रणमा लिई कुटपिट गरेर सुरक्षा बेस क्याम्प पत्थरगाढाको जिम्मा लगाएका थिए ।

यसैगरी १२ वर्षीया बालिकालाई वैशाख ३ गते राति बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय रामजीवन यादव पक्राउ परेका थिए ।

उनी हालै जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा परेका छन् । पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला आरोपितले जबर्जस्ती नियन्त्रणमा लिई नजिकैको चौरमा लगी बलात्कार गरेको पीडितले बताएकी थिइन् ।

लकडाउनका बेला उत्पन्न सुनसान अवस्थाको मौका छोपेर बलात्कारका घटना हुने गरेको प्रहरीले जनाएको छ । प्रहरी, प्रशासन सबै निकाय लकडाउन कार्यान्वयनमा केन्द्रित भएका बेला बलात्कारका घटना अझ धेरै भएको अधिवक्ता गजराज पाण्डेको भनाइ छ ।

लकडाउनका बेला पक्राउ परेका घटना तीनवटा भए पनि उजुरी दर्ता नभएका, पक्राउ नपरेका र उजुरी नआएका धेरै घटना सार्वजनिक हुन नसकेको अधिवक्ता पाण्डेले बताए ।

Tags: पक्राउ

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
कुटपिटबाट एक युवकको मृत्यु

कुटपिटबाट एक युवकको मृत्यु

1 year ago
जनकपुर बम काण्ड ः पूर्व राज्यमन्त्री संजय साहलाई ११ वर्षको कैद सजाय

जनकपुर बम काण्ड ः पूर्व राज्यमन्त्री संजय साहलाई ११ वर्षको कैद सजाय

2 years ago
एसिड पीडित आरतीको श्रीमानको सजाय निर्धारणको लागि आज पेशी हुँदै

एसिड पीडित आरतीको श्रीमानको सजाय निर्धारणको लागि आज पेशी हुँदै

2 years ago
अनैतिक सम्बन्धका कारण युवकले गरे बुवा र श्रीमतीको हत्या

अनैतिक सम्बन्धका कारण युवकले गरे बुवा र श्रीमतीको हत्या

2 years ago
धनुषामा ससुरा र वुहारीको हत्या गरि शव गाडिएको अवस्थामा फेला, एक पक्राउ

धनुषामा ससुरा र वुहारीको हत्या गरि शव गाडिएको अवस्थामा फेला, एक पक्राउ

2 years ago
प्रदेश २ : लागुऔषध सहित दुईजना पक्राउ

प्रदेश २ : लागुऔषध सहित दुईजना पक्राउ

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.