द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ ३ ।

नेपालमा थप ६ जनामा कोरोना भाईरसका संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान १० बजे जारी गरेको सुचनामा बर्दियामा १, सिराहामा १, पर्सामा २, चितवनमा १,सर्लाहीमा एकजनामा कोरोना भाईरसको संक्रमण भेटिएको जनाईएको छ । यससँगै नेपालमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !