Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

स्वाब संकलन गर्न प्रदेश २ मा काठमाडौँबाट आयो विशेष टोली


स्वाब संकलन गर्न प्रदेश २ मा काठमाडौँबाट आयो विशेष टोली


द सोर्य मिथिला समाचारदाता
जनकपुरधाम, जेठ १ ।

प्रदेश २ मा सबैभन्दा बढि व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएपछि स्वाब संकलन गर्न काठमाडौँबाट विशेष टोली आएको हो । प्रदेश २ मा कुल ९८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यस प्रदेशमा स्वाब संकलन गर्ने काममा तिव्रता दिन विशेष टोली आएको हो ।

आज नियमित मिडिया ब्रिफिंगको क्रममा सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डा. रामप्रसाद घिमिरेले यहाँ आएको विशेष टोलीले प्रदेश २ को आठ वटै जिल्लामा संभावित संक्रमितहरुको स्वाब संकलन गर्ने जानकारी दिएका छन् ।

प्रदेश २ मा ८ जिल्ला रहेकोमा एउटा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । प्रदेश २ को पर्सा जिल्ला कोरोनाबाट सबैभन्दा बढी प्रभावित रहेको छ भने रौतहट, बारा, सर्लाही, महोत्तरी, धनुषा र सप्तरीमा कोरोना संक्रमित फेला परेका छन् । अहिले सिरहा जिल्लामा कुनै कोरोना संक्रमित फेला परेका छैनन् ।प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित फेला परेको हो ।

पर्सा जिल्लामा कोरो संक्रमण सबैभन्दा बढि बढेपछि वैशाख ३० र ३१ गते फेला परेका ६० जनालाई आधार मानी ३ सय ७० जनाको कन्ट्राक्ट ट्रेसिंग गरिएको र तिनीहरुको स्वाब संकलन गर्ने काम समेत सुरु भएको सचिव डा. घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै सर्लाहीमा फेला परेका संक्रमितको सम्पर्कमा आएका ३० जनाको पहिचान गरि स्वाब संकलन गरेर तिनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।प्रदेश २ मा अहिले सम्ममा कुल ४ हजार ६ सय जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ७ सय २९ को नेगेटिभ र ९८ जनाको रिपोर्ट पोजेटिभ आएको हो त्यस्तै बाँकीको रिपोर्ट आउन बाँकी रहेको सचिव डा. घिमिरेले जानकारी दिए । त्यस्तै ५ हजार ५ सय १० जनाको आरडिटि परिक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ र ५ हजार ५ सय जनाको नेगेटिभ आएको हो ।

प्रदेश २ को ८ जिल्लामा ४ हजार २ सय ५१ बेड संख्या क्षमता भएको १८१ वटा क्वारेन्टाइन रहेकोमा अहिले १ हजार ९ सय ८ जना क्वारेन्टाइनमा रहेका छन् । होम क्वारेन्टाइनमा भने ४ हजार ७ सय १४ जना रहेका छन् । ३ सय ९८ बेड क्षमता भएको आइसोलेशनमा अहिले १ सय ५ जना रहेका छन् ।

Tags: विशेष टोली

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
गठबन्धन बिरुद्ध बोल्नेका लागि पनि पार्टीमा स्थान छैन ः प्रम देउवा

गठबन्धन बिरुद्ध बोल्नेका लागि पनि पार्टीमा स्थान छैन ः प्रम देउवा

1 year ago
लिखित सम्झौतापछि स्वतन्त्र उम्मेदवार साहले स्थगन गरे धर्ना

लिखित सम्झौतापछि स्वतन्त्र उम्मेदवार साहले स्थगन गरे धर्ना

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.