Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

प्रहरीले नै गर्यो मानवअधिकारको उल्लंघन


प्रहरीले नै गर्यो मानवअधिकारको उल्लंघन

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २८ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको ४८ औँ दिनमा सरकारले लकडाउनलाई केहि खुकुलो बनाउदैँ गईरहेको समयमा प्रहरीले व्यवहार नरम बनाउनुको साटो झन् अमानवीय व्यवहार गर्दै आएको देखिएको छ । लामो समयको लकडाउनले प्रहरीमा निकै तनाव देखिएको छ ।

घरमै घुसेर कुटपिट देखि घर अगाडी बसेको स्थानीयलाई समेत मानवअधिकारको खयाल नै नगरी प्रहरीले कुटपिट गरेको आरोप लागि रहेको छ । दिउसो समयमा एक महिला घरमै स्नान गरिरहेको बेला प्रहरीको एक टोली घरमा प्रवेश गरी बसिरहेका परिवारजनलाई गाली गलौँज गरी कुटपिट गर्दै गएपछि ति महिला निकै डराएकी छिन् ।

जनकपुरधाम वडा नम्बर ६ स्थित पेठियाबजार बस्ने ५५ वर्षिय गीता देवी ठाकुर दिउसो घरमै स्नान गरिरहेको बेला प्रहरीहरु एकाएक प्रवेश गरेपछि उनी डराउदैँ किन घर भित्र आउनु भएको सोध्दा झपार्दै घरभित्र बसिरहेका परिवारजनलाई कुटपिट गरेको बताइन् ।

पीडित गीताले भनिन- चापाकलमा म नुहाउदैँ थिए, घरको मुल ढोका ढक्ढकाउदैँ एकाएक प्रहरी प्रवेश गरेपछि आफु नुहाइरहेको समयमा घरमा यसरी किन प्रवेश गरेको भन्दै प्रश्न गर्दा आफुलाई हकार्दै घर भित्र पसेको र घरमा रहेको बहिनी ज्वाईलाई एकाएक कुटपिट गरेको प्रति दुःख व्यक्त गरिन् । त्यस्तै घर अगाडी बसिरहेका स्थानीय ४५ वर्षिय दिलिप कुमार साहलाई समेत प्रहरीले अनाहकमा कुटपीट गरेको छ ।


केहि वर्ष अघि एक दुर्घटनामा खुट्टा भाचिएपछि खुट्टामा स्टील राखिएको छ । र उनी घरमै आराम गरिरहेका छन् । उनी बेलुका तर्फ घर अगाडी बसिरहेका बेला प्रहरीको एक टोलीले जथाभावी कुटपीट गर्दै शरिरको विभिन्न भागमा लाठीले कुटेको दाग बसेको छ ।

पीडित साहले भने– प्रहरीलाई आफुले अनुरोध गर्दै खुट्टा भाचेर रेस्टमा बसेको छु भन्दा भन्दै पनि एक्कासी कुटपिट गरेर जिउ र तिघ्रामा समेत दाग बसेको छ ।

स्थानीय महावीर यूवा कमिटीका समेत निवर्तमान उपाध्यक्ष रहेको दिलिपले तत्कालै प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतलाई आफु सहितकालाई प्रहरीले तथानाम भन्दै कुटपिट गरेको जानकारी दिए ।

Tags: उल्लंघन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.