Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

कोभिड- १९ बाट विश्वभर संक्रमितको संख्या ४० लाख नाघ्‍यो, १३ लाख ७० हजार निको भए


चौथो दिन पनि १० हजारभन्दा बढी संक्रमित फेला परे, नयाँ इपिसेन्टर बन्ने खतरा


एजेन्सी, वैशाख २८ ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख नाघेको छ ।जोन्स हपकिन्स विश्वविद्यालयको आधिकारिक तथ्यांक अनुसार आइतबार बिहानसम्म संक्रमित संख्या ४० लाख २३ हजार २ सय १८ पुगेको छ ।

त्यसैगरी मृतक संख्या २ लाख ७९ हजार नाघेको छ। पछिल्लो विश्व विवरण अनुसार आइतबारसम्म २ लाख ७९ हजार ३ सय ३ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका बनेको छ। एक चौथाई बढि संक्रमित अमेरिकाबाट छन् भने मृतकमध्ये एक तिहाइ बढी पनि यहीबाट छन् ।थुप्रै राष्ट्रहरुमा कोरोनाको परीक्षणदर निकै कम भएकाले वास्तविक संख्या अझ धेरै हुनसक्ने विज्ञहरूले बताउँदै आएका छन्।

यस्तै कुल संक्रमितमध्ये हालसम्म १३ लाख ७० हजार ३ सय ७५ जना निको भएका छन्।केही देशमा कोरोना संक्रमणका मामिला बढ्दै गएको देखिएपनि केही मुलुकमा भने विस्तारै घट्न थालेको छ। ।

स्पेन लगायत केही राष्ट्रहरूमा दैनिक मृत्युदर संख्या पनि लगातार घट्दै गइरहेको तथ्यांकले देखाएको छ । प्रभाव कम हुँदै गएको देखिएपनि लकडाउनलाई सहज बनाउँदा संक्रमणको ’दोस्रो लहर’ फैलिन सक्ने चिन्ता पनि बढेको छ ।

कोरोनाका कारण अतिप्रभावित युरोपेली मुलुक इटालीले पनि अघिल्लो हप्ताबाट लकडाउनका केही प्रतिबन्धहरु सहज बनाउन थालिसकेको छ। इटालीमा एकपटक महामारीको विश्वव्यापी केन्द्र बनेको थियो ।

त्यस्तै फ्रान्समा पनि एक महिना भन्दा बढी समयपछि कोरोना भाइरस संक्रमणका कारण हुने दैनिकी मृत्यु संख्या सबैभन्दा कम रेकर्ड गरेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ जम्मा ८० जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

उसको छिमेकी राष्ट्र स्पेन सरकारले लकडाउनका प्रतिबन्धहरु कम गर्न थालेसगै फ्रान्सले पनि सोमबारदेखि प्रतिबन्धहरु केही सहज पार्ने तयारी गरेको छ ।

यसैबीच विपक्षी दलहरूको आह्वानको बाबजुद पनि दक्षिण अफ्रिका जस्ता देशहरूमा भने लकडाउन जारी छ।यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या अन्य ल्याटिन अमेरिकी देशभन्दा बढी देखिएको छ।

Tags: कोरोना भाइरस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
गठबन्धन बिरुद्ध बोल्नेका लागि पनि पार्टीमा स्थान छैन ः प्रम देउवा

गठबन्धन बिरुद्ध बोल्नेका लागि पनि पार्टीमा स्थान छैन ः प्रम देउवा

1 year ago
लिखित सम्झौतापछि स्वतन्त्र उम्मेदवार साहले स्थगन गरे धर्ना

लिखित सम्झौतापछि स्वतन्त्र उम्मेदवार साहले स्थगन गरे धर्ना

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.