Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

प्रदेश दुईमा कोरोना परिक्षणका लागि किटको चरम अभाव, दुई दिनको स्टक मात्रै बाँकी

प्रदेश दुईमा कोरोना परिक्षणका लागि किटको चरम अभाव, दुई दिनको स्टक मात्रै बाँकी

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २६ ।

प्रदेश दुई कोरोना संक्रमण बढ्न सक्ने सम्भाव्यताको हिसाबले सैभन्दा जोखियुक्त प्रदेशमा पर्छ । भारतसंगको खुल्ला सीमाका कारण प्रदेश दुईको आठ वटै जिल्लामा कोरोना संक्रमण फैलिन सक्ने सम्भाव्यतालाई नकार्न नसकिने विशेषज्ञहरुको भनाई छ ।

यस अवस्थामा समेत प्रदेश दुईमा कोेरोना परिक्षणका लागि आवश्यक पर्ने किटको चरम अभाव भएको छ । प्रदेश दुईमा वर्तमानमा जम्मा कोरोना भाइरस परिक्षण गर्ने भिटिएम किट ५ सय थान मात्रै मौज्दात रहेको सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखाले जनाएको छ ।

अहिले भिटिएम किट अभावका कारण कोरोना परीक्षण नै रोकिएको त छैन्,तर शंकास्पद बिरामी आएमा कोरोना परिक्षण गर्नका लागि किट अभाव हुने आपूर्ति महाशाखाका निर्देशक डाक्टर प्रमोद कुमार यादवले बताए ।

भारतबाट आएका र वैदेशिक रोजगारमा गएका अथवा विभिन्न जिल्लाबाट आएकाहरुमा केही लक्षण देखिएमा वा कोरोना आशंका भएमा कोरोना परिक्षण गर्ने भरपर्दो विधि (भिटिएम) पिसिआर किट नै हो । पिसिआर किट ५ सय थान मौज्दात मात्रै बाँकी हुँदा परिक्षणमा समस्या हुने सम्भावना बढेको छ ।

किटको अभाव हुँदा कतिपय स्थानका क्वारेन्टाइनमा १४ दिनभन्दा बढी बसिसकेकाहरुको समेत स्वाब परीक्षण हुन नसकेको डा.यादवले बताए । उनले भने ‘क्वारेण्टाइनमा राख्ने समय कतिपयको पुगि सकेको छ, तैपनि परिक्षण गर्न सकेका छैनौँ ।’

संघीय सरकारले प्रदेश दुईको लागि गत चैत १२ गते ४० थान, वैशाख १३ र २३ गते १÷१ हजार थान गरी जम्मा २ हजार ४० थान भीटीएम किट पठाएको थियो । वैशाख २३ पछि संघीय सरकारले प्रदेश दुईमा भीटीएम किट पठाएको छैन् आफूर्ति शाखाले जनाएको छ ।

प्रदेश दुईको लागि मात्रै कम्तीमा २५ हजार भीटीएम किटको आवश्यक्ता रहेको निर्देशक यादवले बताए । यसकालागि प्रदेश सरकारले प्रकृया अगाडी बढाई सकिएको छ उनले जानकारी दिए ।

आरडीटी किटको झनै अभाव

प्रदेश दुईमा भिटिएम किटको अभाव रहेको समयमा आरडिटी किटको झनै अभाव रहेको छ । प्रदेश दुईमा अहिले आरडीटी किट समेत जम्मा १ सय थान मात्रै मौज्दात बाँकी रहेको छ । संघिय सरकारले प्रदेश दुईमा चैत २९ गते ५ हजार थान, बैशाख ५ गते २ हजार थान र बैशाख २३ गते १ हजार थान आरडीटी किट पठाएको थियो ।

प्रदेश दुईको ८ वटै जिल्लामा अहिलेसम्म ५ हजार ३ सय ५३ जनाको आरडीटी परीक्षण गरिएको छ । त्यसमध्ये १० जनाको रिजल्ट पोजेटिभ आएको छ भने ५ हजार ३ सय ४३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

कोरोनाभाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेष्ट अन्तर्गत सप्तरी जिल्लामा अहिलेसम्म १ हजार ४९ जना,सिरहामा ३ सय ४७ जना,सर्लाहीमा १ सय ७० जना,धनुषामा ४ सय ९५,महोत्तरीमा १ सय ७८ जना,रौतहटमा ५ सय ६२,बारामा १ सय ५४ जना र पर्सामा २ हजार ३ सय ९८ जनाको आरडीटी परीक्षण गरिएको छ ।

Tags: कोरोना परिक्षण

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy