
द सौर्यमिथिला समाचारदाता
जनकपुरधाम, बैशाख २५ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या सय नाघेको छ।
बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या १०१ पुगेको हो ।
फेला परेका संक्रमित कपिलवस्तु ८ का१६ र २२ वर्षीय युवा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो विषयमा टिप्पणी गर्नुहोस् !