Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

नेतन्याहूले सरकार गठन गर्न सक्ने इजरायली सर्वोच्च अदालतको ठहर


नेतन्याहूले सरकार गठन गर्न सक्ने इजरायली सर्वोच्च अदालतको ठहर

एजेन्सी,वैशाख २५ ।


इजरायलको सर्वोच्च अदालतले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ सरकार गठन गर्न सक्ने आदेश दिएको छ ।

अदालतको आदेशमा भ्रष्टाचारको आरोपको छानबिन चलिरहेकै भएपनि आफ्ना प्रतिद्वन्द्वीसँग मिलेर एकताको सरकार गठन गर्न सक्ने भनिएको छ ।

सर्वोच्च अदालतमा लामो बहस र छलफलपश्चात बुधबार मध्यरातमा सर्वोच्च अदालतले सर्वसम्मत निर्णय गरेको थियो ।

अदालतको आदेशपछि करिब १७ महिनादेखि जारी राजनीतिक गतिरोध अन्त्य हुनुका साथै एकै वर्षको अवधिमा चौथो आम निर्वाचन गर्नुपर्ने परिस्थितिको अन्त्य भएको छ ।

प्रधानमन्त्री नेतन्याहू र उनका प्रतिद्वन्द्वी बेन्नी गान्ज दुबैले नयाँ गठबन्धन सरकार अर्को साता घोषणा हुने बताए ।

यी दुबै पक्षबीच सहमति नहुँदा मुलुकमा तीन वटा आमनिर्वाचन भइसकेका छन् तर कुनै पनि चुनावमा कुनै एक दल वा गठबन्धनलाई बहुमत प्राप्त हुन सकेको थिएन ।

तर दुबै पक्षबीच गत महिना “आपतकालीन” सरकार गठन गर्ने बारेमा सहमति भएको थियो । कोरोनाभाइरसका कारण उत्पन्न संकटको समयमा मुलुकलाई अगाडि बढाउन आफ्ना पुराना तिक्तता छाडेर सहमति गर्नु परेको दुबै पक्षको भनाई छ ।

आलोचकहरु र सुशासनका पक्षपाती समूहहरुले दुबै नेताबीच भएको सम्झौता गैरकानुनी रहेको बताएका छन् । उनीहरुले यस सम्झौताको विरोधमा सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताएका छन् ।

प्रधानमन्त्री जस्तो व्यक्तिमाथि गम्भीर आरोप लागेकै अवस्थामा पुनः सत्ताको बागडोर दिन नहुने उनीहरुको भनाई छ ।

यस साता सर्वोच्च अदालतमा दुई दिन लगातार भएको सुनुवाईमा दुई वटा प्रश्नमाथि छलफल भएको थियो, अर्थात भ्रष्टाचारमा आरोपित व्यक्तिलाई नयाँ सरकार गठन गर्न दिने वा नदिने तथा मुख्य विपक्षीसँग सत्ता गठबन्धन कानुनी हो वा होइन ।

अदालतको सर्वसम्मत आदेशमा सरकार गठन गर्न नेसेटका सदस्य नेतन्याहूलाई कुनै कानुनी अड्चन नदेखिएको उल्लेख छ ।नेतन्याहूले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरु सही नभएको भन्दै लगातार खण्डन गर्दै आउनु भएको छ ।

नेतन्याहू र गान्जबीचको सत्ता साझेदारीको सम्झौता इजरायली इतिहासमै अनौठो मानिएको छ । सम्झौता अनुसार नेतन्याहू र गान्ज दुबैले प्रथम प्रधानमन्त्री र प्रस्तावित प्रधानमन्त्रीका रुपमा एकैसाथ सपथ लिनु हुनेछ ।

नेतन्याहूले पहिलो १८ महिना प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्नु हुनेछ भने त्यसपछि गान्जले प्रधानमन्त्रीको पद लिनु हुनेछ ।

सरकारी निवास समेतका सबै सुविधा प्राप्त गर्ने प्रस्तावित प्रधानमन्त्री गान्जले प्रधानमन्त्री नेतन्याहूका दैनिक प्रशासनिक कृयाकलापमा समेत हस्तक्षेप गर्न सक्ने सम्झौतामा उल्लेख रहेको बताएको छ ।

Tags: अदालतको ठहर

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.