Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

दोश्रो चरणको आपतकाल घोषणा कोलम्बियामा

दोश्रो चरणको आपतकाल घोषणा कोलम्बियामा

एजेन्सी , वैशाख २५ ।

कोरोना लकडाउनका कारण प्रभावित हुने अर्थतन्त्रको राहतका लागि कोलम्बिया सरकारले नयाँ आपतकालको घोषणा गरेको छ।राष्ट्रपति इभान ड्युकले बुधबार उक्त आपतकालको घोषणा गरेका हुन्।

आपतकालको घोषणाले राष्ट्रपतिलाई संकटको समय पूर्व सहमतिबिना नै कोलम्बियाको सुरक्षालाई खतरामा नपारी आफ्नो योजना लागु गर्ने सुविधा दिनेछ।

’हामी देशलाई यस अवस्थाबाट फर्कनका लागि उपायहरु निकाल्दै छौं। यसैका लागि आज यो आपतकालीन घोषणामा हस्ताक्षर गर्दैछौं,“ ड्यूकले कोलम्बियाको एक टेलिभिजन प्रसारणमा भने।

आपतकालको घोषणाले सरकारलाई कोरोनाका कारण प्रभावित कम्पनीहरूलाई विभिन्न सहुलियत र सुविधा प्रदान गर्न पाउनेछ।

यस अन्तरगत अब कोरोना लकडाउनका अवधिमा कम्तीमा २० प्रतिशत कारोबार घटेका कम्पनीका मजदुरलाई न्यूनतम पारिश्रमिकको ४० प्रतिशतसम्म अनुदान दिने बाटो सरकारका लागि खुला हुनेछ।

कोलम्बियामा न्यूनतम ज्याला प्रतिमहिना २ सय ५० डलर तोकिएको छ।कोलम्बियाले जारी गरेको पहिलो आपतकालीन समय अप्रिलमा सकिएको थियो।

वृद्धहरूलाई अनिवार्य आइसोलेशनमा राख्ने आदेश दिइएको स्वास्थ्य आपतकालीन घोषणा भने मेको अन्त्यसम्म जारी रहनेछ।पहिलो आपतकालमा ड्युकले ४ बिलियन अमेरिकी डलरको आर्थिक राहतको घोषणा गरेका थिए।

सो राहतले परिवारको सामाजिक कल्याण कार्यक्रमहरू, जेष्ठ नागरिकहरुको सुविधा र केही व्यवसायका लागि क्रेडिट ग्यारेन्टी लगायतका सहुलियत दिएको थियो।

कोलम्बियामा जारी देशव्यापी लकडाउन मे २५ मा सकिनेछ। राष्ट्रपति ड्युकले मगंलबार कार बिक्री र केही औद्योगिक क्षेत्रहरू मे ११ बाट सम्भवत पुनः संचालन गर्न सकिने समेत बताएका छन्।तर उनले केही क्षेत्रमा अवस्था सामान्य हुन विलम्ब हुने बताए।

Tags: याँ आपतकाल

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago
जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज निर्वाचित

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy