Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

सालीसंगको अवैध सम्बन्ध बचाउन श्रीमतीको हत्या, ४ दिन पछी शव फेला

बच्चाको झै-झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २२ ।

धनुषामा एक पुरुषले सालीसंगको अवैध प्रेम सम्बन्ध बचाउनका लागि आफ्नै श्रीमतीको नाटकीय शैलीमा हत्या गरेका छन् । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ वर्षिय हरि चौहानले आफ्नो कान्छी सालीसँगको अवैध प्रेम सम्बन्धलाई बचाउनका लागि श्रीमतीको हत्या गरेका हुन् ।

उनले २५ वर्षिया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ ।श्रीमती विणालाई श्रीमान हरिको आफ्नै बहिनीसंग अवैध सम्बन्ध रहेको थाहा पाएपछि उनको सातो गयो । त्यसपछि उनले श्रीमानलाई ‘तिम्रो अवैध सम्बन्ध मेरो बहिनीसँग छ, तिमी जहिले नि ढिलोगरि घर आउँछौ ’ भन्ने गर्थिन् ।

अन्त्यमा हरिले सालीसंग मिलेर विणाको हत्या गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हरिले विणालाई बाली काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उसैले लगाएको शलले घाँटी बेरेर हत्या गरेको बताइएको छ । श्रीमतीको हत्यापछि सोही जंगलमा शव गाडेका थिए । सो शवलाई ४ दिनपछि उत्खन्न गरेर निकालिएको छ ।

गत वैशाख १८ गते बिहीबार साँझ करिव साढे पाँच बजेको समयमा विणालाई बाली काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको शलले बेरेर उसको हत्या गरि शवलाई जंगलमै गाडेको चौहानले प्रहरी समक्ष बयान दिएका छन् ।

चौहानले सालीसंग मिलेर हत्याको पूर्व योजना बनाएका थिए । उनले हत्या गर्नु अघि पहिले नै जंगलमा खाल खनेर तयार राखेको ढल्केवर इलाका प्रहरी कार्यालयको ईन्चार्ज प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए । उनले भने,’विणालाई जंगलमा लगेर हत्या गरि खाडलमा गाडिएछ । घटना योजनाबद्ध तरिकाले भएको देखिन्छ ।’

पेशाले गाडी चालक रहेको चौहान बैशाख १९ गते बिहान पत्नी हराएको भन्दै प्रहरी समक्ष मौखिक जानकारी समेत गराएका थिए ।

५ वर्ष अगाडी विणासँग अन्तरजातिय विबाह गरेकाले बुवाआमाले घरमा बस्न नदिएपछि ससुरालीको छेउमै आफ्नो घर बनाएर बस्दै आएका चौहान गत एक वर्षदेखि आफ्नो कान्छी साली गंगा लामासँग अवैध समेत राख्दै आएका थिए विणालाई यो सब थाहा भएपछि विणाको हत्या गरिएको देखिन्छ प्रहरी निरीक्षक कार्कीले भने,‘अन्त्यमा श्रीमानले योजनाबद्ध तरिकाले श्रीमतीको हत्या गरि आफ्नो साथी गोपाल श्रेष्ठलाई फोन गरि घटनाको सम्बन्धमा जानकारी दिएका थिए ।’

खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आईतबार साँझ उत्खनन् गरी निकालेको छ । सडेको अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरी निरीक्षक कार्कीले बताए ।

हत्या अभियोगमा हरि चौहानलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । मृतक विणाको ४ वर्षकी एक छोरी र साढे दुई वर्षका एक छोरा छन् ।

Tags: शव फेला

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy