Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

समुन्द्रबाट घुसपैठ गर्न खोज्ने आठ जना मारिएको भेनेजुएला सरकारको दाबी


समुन्द्रबाट घुसपैठ गर्न खोज्ने आठ जना मारिएको भेनेजुएला सरकारको दाबी


एजेन्सी काराकस, वैशाख २२ ।

भेनेजुएला सरकारले आइतबार छिमेकी राष्ट्र कोलम्बियाबाट स्पीडबोटमा आफ्नो मुलुकमा हुन लागेको समुन्द्री घुसपैठको प्रयासलाई असफल पारेको बताएको छ ।

तर विपक्षी नेताहरूले भने यसलाई बनावटी घटना भन्दै खारेज गरेका छन्।राष्ट्रपति निकोलस मादुरोले बारम्बार राजनीतिक विरोधीहरूले आफूलाई वाशिङ्टनको आडमा सत्ताच्यूत गर्न लागेको आरोप लगाउने गरेका छन्।

सत्तामा रहेको सोशलिस्ट पार्टीका आलोचकहरू भने ती आरोपहरू सरकारको विरोधीहरूलाई पक्राउ गर्ने बाहाना मात्रै भएको भन्दै खारेज गरेका छन्।

गृहमन्त्री नेस्टर रेभेरोलका अनुसार उक्त आतंकवादी समूह आइतबार बिहानै राजधानी काराकासबाट ३२ किलोमिटर टाढा ला गुआइराको तटमा ओर्लिएको थियो।

’कोलम्बियाबाट भाडामा आएका आतंकवादी समूहले समुद्र मार्फत आक्रमण गर्ने कोसिस गरेका थिए। उनीहरू देशमा क्रान्तिकारी सरकारका नेताहरूको हत्या गर्दे आतंक मचाउन चाहन्थे’, रेभेरोलले भने।

विपक्षी नेता जुआन गुइदोले भने यसलाई हालै भनेजुएलाको जेलमा शुक्रवार भएको दंगा र शनिबार राती काराकसमा भएको हिंसात्मक घटनाहरुबाट ध्यान हटाउने सरकारको बाहानामा भएको प्रतिक्रिया दिएका छन्।

समाजवादी पार्टीका नेता डायोस्दाडो काबेलोले आक्रमणमा आठ व्यक्तिको मृत्यु भएको र दुई जनालाई पक्राउ गरेको बताएका छन् ।

रक्षामन्त्री भ्लादिमीर पाद्रिनोले घटनामा एक स्पीडबोट पानीमै डुबेको जनाएका छन्। सेनाले त्यस स्पीडबोटबाट बाँचेकाहरूको खोजी गरिरहेका उनले बताए।

कोलम्बियाको विदेश मन्त्रालयले मादुरो सरकारको आरोप ’निराधार’ भएको भन्दै खण्डन गरेको छ।घटनाका बारेमा विज्ञप्ति जारी गर्दै कोलम्बियाको विदेश मन्त्रालयले यसलाई भेनेजुएलाका नागरिकहरूले भोगिरहेको समस्याबाट ध्यान हटाउने भेनेजुएला सरकारको प्रयास भनेको छ ।

मादुरोमाथि देशमा ६ वर्ष देखि देशमा जारी आर्थिक संकटका कारण त्यहाँका नागरिकहरुको खाद्यान्न र औषधि जस्ता आधारभूत सेवा लिन नसकेको अवस्थालाई वेवास्ता गर्दै आएको आरोप छ ।

उनको वेवास्ताका कारण झन्डै ५० लाख मानिसहरू बसाइँ सर्न बाध्य भएको बताइन्छ।अमेरिका लगायतका अन्य दर्जन मुलुकले सन् २०१८ मा भएको विवादास्पद चुनावलाई अस्वीकार गर्दै आएका छन्।

उनीहरूले मादुरोको सरकारको सट्टा गुवाइदोलाई कार्यकारीको मान्यता दिएका छन्।मादुरोमाथि भने चीन र रसियासहित देशकै सशस्त्र बलको समर्थन रहेको छ ।

Tags: घुसपैठ

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

1 year ago
रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

2 years ago
कोभिड–१९ को खोप र उपचार निःशुल्क, टेष्ट किट आयातको लागि ४ अर्ब विनियोजन

चीनले आफ्ना नागरिकलाई लगायो १ अर्ब डोज खोप

2 years ago
बिहिबार थप ३ सय ३६ जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२३९ जनाको मृत्यु

2 years ago
मेक्सिकोमा एक लाख १३ हजार संक्रमित

भारतमा कोरोनाको तेस्रो लहर आगामी अक्टुबर महिनाबाट सुरु हुने दावी

2 years ago
सामाजिक सञ्जाल फेसबुकले बेलायतमा प्रयोगकर्तालाई समाचार दिने, मिडिया हाउसलाई पैसा

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

2 years ago
कोभिड–१९ को खोप र उपचार निःशुल्क, टेष्ट किट आयातको लागि ४ अर्ब विनियोजन

बेलायतले एक वर्षमा गरिब देशलाई १० करोड डोज खोप दिने

2 years ago

क्यानवेरामा चुनावी चहलपहल

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.