Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

भारतबाट नेपाली सीमामा छिरेका नेपालीहरु आफै पुगे प्रहरी समक्ष सबैको पिसीआर परिक्षण हुने


भारतबाट नेपाली सीमामा छिरेका नेपालीहरु आफै पुगे प्रहरी समक्ष  सबैको पिसीआर परिक्षण हुने

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २० ।

भारतबाट नेपाली सिमामा छिरेका ४ जना नेपालीहरु आफै प्रहरी समक्ष पुगेका छन् । भारतको बिहारबाट आएका चारै जना स्वास्थ्य परिक्षण गराउने उद्देश्यले आफै प्रहरी समक्ष पुगेका हुन् ।

भारतको नर्मदा बिहार मुजफ्फरपुर कामको सिलसिलामा गएका ४ जना नेपाली विश्व भरी फैलिएको महामारीका कारण भारत सरकारले लकडाउन लगाएपछि उनीहरुलाई कामबाट निकालियो ।

कामबाट निकालिएपछि चारै जना भारतमै अलपत्र परेका थिए । कामबाट निकालिएको ५ दिन पछि जसो तसो उनीहरु हिँडेर नेपाल भारत सिमाको चोरबाटो हुँदै नेपाल छिरेका हुन् ।

नेपाली सीमामा प्रवेश गरेका चारै जना जनकपुरधामस्थित रामानन्द चोकमा प्रहरी समक्ष पुगेर आफूहरु भारतबाट आएको भन्दै स्वास्थ्य जाँचका लागि पुगेका थिए ।

उनीहरु चारै जनालाई स्वास्थ्य परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पुर्याइएको छ ।

धनुषाको सबैला नगरपालिका वाड नम्बर १३ ढोल बज्जा पर्साहीका ४२ वर्षिय रामअशिस महतो, ४० वर्षिय जवाहरलाल महतो, ३० वर्षिय जानिफ राइन र ४० वर्षिय तिरथलाल महतो कामको सिलसिलामा करिब २ महिना अगाडि भारत नर्मदा बिहार मजफ्फरपुर पुगेका थिए ।

तर केहि दिन नबित्दै विश्वमहामारीको रुपमा फैलिएको कोराना भाइरसका कारण भारत पुर्ण रुपेन लकडाउन भयो र रामअशिस महतो सहित चार जनाकै काम बन्द भयो ।

भारत लकडाउन भएपछि यिनीहरुले काम गरे बापतको दैनिक ज्यालादारीको हिसाबले पैसा दिएर साहुले कामबाट निकालि दिए ।

रामअशिस महतोले भने ‘साहुले कामबाट निकालेपछि न त् बस्ने न त् खाने नै ठेनान थियो र भएको पैसाबाट करिब १ महिनासम्म खानेकुरा किनेर आफ्नो दैनिकी जसो तसो चलाए ।’

महतोले अगाडी भने ‘त्यस पछि त् पैसापनि सक्यो पेट त् चलाउनै पर्यो भोकले मान्दैन, १ महिनासम्म न त् त्यहाँको प्रशासनले सहयोग गर्यो न स्थानियले नै, अनि के गर्ने भन्दै भारतमा यसरी बस्नु भन्दा बरु नेपालकै जेल मन्जुर छ् भन्दै, घर तिर जाने पिलान बनाए, र हामी चार जनै घर तिर पैदल नै हिँड्यौँ ।


५ दिनको हिँडाइस्मा पनि भोक लाग्यो, साथिसंग करिब ३ सय जति भारतिय रुपैया थियो, पैसाले चिउरा र चिन्नी किने, अनि फँक्दै रुखको छाँयामा अराम गर्दै नेपालको महोत्तरी स्थित एक सिमाना नजिक पुगे जनिफ राइनले बताए ।
राइनले भने ‘सिमानाकामा प्रवेश गर्न गाह्रो्र होला सोचेका थियौँ तर संयोगवस सिमानाकामा पुगेपछि पानी पर्न लाग्यो सोही मौका छोपेर खेतीबारी हुँदै नेपाल प्रवेस गर्न सफल भयौँ ।

’उनले अगाडी भने ‘हाम्रो विचार त त्यहीँको क्वारेनटाइनमा बस्ने थियो, तर मनले भन्यो गृह जिल्ला धनुषा नै जाँउ अनी करिब ४ घण्टाको हिँडाइपछि सदरमुकाम जनकपुरको रामानन्द चौक पुगे र प्रहरीलाई सबथोक जानकारी गराएँ ।’

भारत बाट नेपाल छिरेका चारै जनालाइ यतिबेला पिसिआर परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त एवंम प्रहरी नयाब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

Tags: प्रहरी समक्ष

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.