Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

जनकपुरधामको राहतमा जताततै विवाद, कतै वडा कार्यालय घेराउ त कतै विभेद भएको आरोप


जनकपुरधामको राहतमा जताततै विवाद, कतै वडा कार्यालय घेराउ त कतै विभेद भएको आरोप


द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख २० ।

कोरोना संक्रमण रोकथाम गर्नका लागि नेपाल सरकारले लगाएको लकडाउन अहिले पनि जारी छ । पहिलो र दोस्रो चरण हुँदै अहिले तेस्रो चरणको लकडाउन चलि रहेको छ यो कहिले टुंगिएला त्यसको ठेगान छैन ।


मुलुक लकडाउनमा गइसकेपछि सबैभन्दा बढी गरिब, मजदुर, विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरु मारमा परेका छन् ।लकडाउनकै कारण त्यस्ता व्यक्तिहरु भोकै नरहुन् भनेर राहत वितरण गर्न प्रदेश सरकारले सबै स्थानीय तहमा रकम पठायो ।


प्रदेश सरकारले प्रभावित व्यक्तिहरुलाई राहत वितरण गर्न तत्काल महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ पठाएको थियो ।

चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर प्रदेश सरकारले चैत १९ गते सबै स्थानीय तहलाई पैसा पठाइ सकेको थियो ।


तथ्यांक संकलन पूरा गरेर राहत वितरण गर्ने कार्य पनि भई रहेको छ । तर राहत वास्तविक व्यक्तिसम्म राहत पुर्याउन नसकेको, कमसल खाद्यान्न सामग्री वितरण गरेको प्रभावित व्यक्तिहरुले आरोप लगाउँदै आई रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको केही वडामा राहत वितरणमा विभेद गरिएको स्थानीयवासीहरुको आरोप रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४, वडा नम्बर १६, वडा नम्बर १७, वडा नम्बर २३, वडा नम्बर २४ लगायतको वडाहरुमा राहत वितरणमा विभेद भएको आरोप लाग्दै आई रहेको छ ।


राहत लिनकै लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियाका सलिम हुसैन समेत लाइनमा उभिएका थिए ।

तर साफीलाई रित्तै हात फर्काइयो ।राहतका लागि तयार पारिएको सूचीमा नाम नरहेको भन्दै आफूलाई राहत उपलब्ध नगराइएको उनले दुखेसो पोखे ।

साफीले भने ‘यहाँ हुनेखानेलाई राहत बाँडिएको छ, हामी जस्तो गरिबलाई राहतको सूचीमा समेत नाम राखिएको छैन ।’ राहतमा समेत विभेद देखेर मन एकदमै खिन्न भएको उनले बताए ।


वडा नम्बर २४कै राहत नपाउनेहरु मध्ये एक थिए रामस्वरुप दास । दासलाई पनि राहतको लाइनबाट निकालिएको उनले सुनाए ।

दासले भने‘ यहाँ दुइ तल्ले तीन तल्ले घर भएको, बिघाको बिघा जग्गा रहेको धनी व्यक्तिलाई राहत दिइएको छ तर हामी जस्ता दैनिक ज्यालादारीमा काम गर्नेहरुका लागि राहत नै भएन ।’

गरिबका लागि सबै ठाउँमा विभेद नै हुन्थ्यो अब राहतमा समेत विभेद भईरहेको छ दासले भने ।


यता वडाध्यक्ष सत्यनारायण साहले राहत वितरणमा कुनै प्रकारको विभेद नगरिएको दावी गरेका छन् । राहत वितरणमा केही न केही हल्ला भई नै हाल्छ भन्दै भने ‘हामी हल्लाको पछाडी लाग्यौँ भने राहत नै वितरण नै गर्न सक्दिन ।’
यस्तै स्थिति जनकपुरधाम वडा नम्बर १४मा समेत देखिएको छ । सो वडाका स्थानीयहरु असलमा गरिब रहेकाहरुलाई नै राहत वितरण नगरिएको भन्दै शनिबार वडा कार्यालय नै घेराउ गरेका छन् ।


स्थानीय विवेक यादवले वडाध्यक्षले राहत वितरणका लागि सूचीसम्म तयार गर्नमा विभेद गरेको आरोप लगाए ।

उनले भने ‘लगत संकलनमा समेत वास्तविक विपन्नलाई शामिल गरिएको छैन, जो धनी छन्, जो वडाध्यक्षको ननजदिकी छन् उनीहरुको नाम मात्रै राहत सूचीमा शामिल गरिएको छ ।’


यता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४का अध्यक्ष पुण्यप्रताप यादवले आफै राहत वितरणमा कुनै किसिमको काखापाखा नगरेको दावी गरे ।

उनले भने ‘ मेरो लागी वडाको सबै वासी एक समान छन्, मैले कसैसंग काखा पाखा गरेको छैन, राजनीतिक स्वार्थ साध्नका लागि यहाँ केही व्यक्तिले यस विषयलाई तुल दिएका छन् ।’

उनले राहत पाउनेहरुमा केही विपन्न व्यक्तिहरु छुटेको स्वीकार गर्दै भने ‘वास्तवमा विपन्न रहेका व्यक्तिहरु छुटेका छन् भने त्यस्ता व्यक्तिहरुलाई दोस्रो चरणमा फेरी लगत संकलन गरेर राहत वितरण गर्ने छौँ ।’


वडा नम्बर १४मा २ हजारभन्दा बढी घरधुरी रहेकोमा ६ सय १५ घरधुरी राहतका लागि सुची तयार पारेको वडाध्यक्ष यादवले बताए ।

उनले यसमध्ये ५ सय घरधुरीमा राहत वितरण भई सकेको जानकारी दिए । यस अघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा चामल सडेगलेको रहेको भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका थिए ।

जसको खण्डन जनकपुरधाम उपमहानगरपालिकाले एक पत्रकार सम्मेलनको आयोजना गरी गरेको थियो भने गुण तथथा खाद्य नियन्त्रण कार्यालय जनकपुरधामबाट खाद्यान्नको गुणस्तरियता प्रमाणित गर्न लगाएको थियो ।

Tags: वडा कार्यालय घेराउ

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.