Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

राहतमा विभेद : गरिब भन्छन भोकै मर्नुभन्दा काम गरेर मर्नु बेस

राहतमा विभेद : गरिब भन्छन भोकै मर्नुभन्दा काम गरेर मर्नु बेस

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १९ ।

जनकपुरधाम उपमहानगरपालिकामा लकडाउनका कारण भोक भोकै दिन कटाउन बाध्य भएका विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुका लागि राहत वितरण गर्ने कार्य जारी रहेको छ ।

राहत लिनकै लागि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियाका सलिम हुसैन समेत लाइनमा उभिएका थिए । तर साफीलाई रित्तै हात फर्काइयो ।

राहतका लागि तयार पारिएको सूचीमा नाम नरहेको भन्दै आफूलाई राहत उपलब्ध नगराइएको उनले दुखेसो पोखे ।

साफीले भने ‘यहाँ हुनेखानेलाई राहत बाँडिएको छ, हामी जस्तो गरिबलाई राहतको सूचीमा समेत नाम राखिएको छैन ।’ राहतमा समेत विभेद देखेर मन एकदमै खिन्न भएको उनले बताए ।

साफी उमेरले ७० वर्ष पार गरि सकेका छन् । घरमा दुई छोरो बुहारी नाती नातिनी छन् । घरको आम्दानीको श्रोत वैदेशिक रोजगारीमा रहेका दुई छोराको कमाई नै हो ।

एक छोरो कतारमै विगत ३ महिनादेखि बिरामी परेको भन्दै गहभरी आँशु झार्दै भने ‘हामी अब के गरी खाने ।’

राहत नपाउनेहरु मध्ये एक थिए रामस्वरुप दास । दासलाई पनि राहतको लाइनबाट निकालिएको उनले सुनाए ।

दासले भने‘ यहाँ दुइ तल्ले तीन तल्ले घर भएको, बिघाको बिघा जग्गा रहेको धनी व्यक्तिलाई राहत दिइएको छ तर हामी जस्ता दैनिक ज्यालादारीमा काम गर्नेहरुका लागि राहत नै भएन ।’ गरिबका लागि सबै ठाउँमा विभेद नै हुन्थ्यो अब राहतमा समेत विभेद भईरहेको छ दासले भने ।

दास दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हुन् । उनको घरमा वृद्ध आमा, पत्नी, छोरा छोरीहरु छन् । यो लकडाउनको घडीमा कसरी उनीहरुकोे जिविका चलाई रहेको छु मलाई थाहा छ दासले भने ।

उनले अगाडी आक्रोश पोख्दै भने ‘ सरकारले हाम्रो लागी लकडाउन खोलि देओस, भोकै मर्नु नै छ अब त्यसै पनि मर्न हामी तयार छौँ ।’

जनकपुरधाम २४ बसहियामा राहत वितरणमा विभेद भएको स्थानीयहरुको आरोप रहेको छ । स्थानीय राम ईश्वर मण्डलले आफ्नो मान्छेलाई राहतको सूचीमा नाम समावेश गरिएको छ तर असलमा गरिब रहेकाहरुको नाम नै समावेश गरिएको छैन ।

यता वडाध्यक्ष सत्यनारायण साहले राहत वितरणमा कुनै प्रकारको विभेद नगरिएको दावी गरेका छन् । राहत वितरणमा केही न केही हल्ला भई नै हाल्छ भन्दै भने ‘हामी हल्लाको पछाडी लाग्यौँ भने राहत नै वितरण नै गर्न सक्दिन ।’

Tags: राहत विभेद

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

11 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy