Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
No Result
View All Result
No Result
View All Result

प्रदेश नं २ का प्रदेश प्रमुखद्वारा शुभकामना


प्रदेश नं २ का प्रदेश प्रमुखद्वारा शुभकामना


रासस
जनकपुरधाम, बैशाख १९ ।

प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारले १३१औँ अन्तर्रा्ष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना दिँदै दुई वर्षअगाडि नेपाल सरकारले जारी गरेको योगदानमा आधारित समाजिक सुरक्षा ऐन र श्रम ऐन मजदुर आन्दोलनको उपलब्धिका रूपमा लिन सकिने बताउनुभएको छ ।

लामो सङ्घर्षको परिणामस्वरुप मजदुरहरुको मर्या्दित जीवन र सुरक्षित भविष्यका लागि श्रम शोषण रोकिनुपर्ने मुद्दालाई आत्मसात गर्दै ती ऐन जारी भएको प्रदेश प्रमुखको सचिवालयद्वारा आज जारी विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

उनले विज्ञप्तिमा सम्पूर्ण उद्योग, प्रतिष्ठान, व्यवसाय र श्रमिक सूचीकरणलाई कडाइका साथ अघि बढाउँदै सरकारले निर्धारण गरेको मजदुरहरुको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयन गर्नुपर्नेमा विशेष जोड दिनुभएको छ ।

संविधानले निर्दिष्ट गरेको मौलिक हकको सुनिश्चितताका लागि पछिल्लो समयमा नेपाल सरकारद्वारा जारी गरिएको श्रमिक पक्षीय ऐन, कानून, नियमावली, विनियमावली र निर्दे्शिका कार्य्विधिलाई कडाइपूर्वक लागू गर्न प्रदेश प्रमुख परियारले आग्रह गर्नुभएको छ ।

कोरोना महामारीका कारण आधारभूत जीवनयापनका लागि सङ्घर्ष गरिरहेको मजदुर वर्गलाई बढी असर परिरहेको विज्ञप्तिमा उल्लेख गर्दै उनले भन्छन्, “यस अवस्थामा नेपाल सरकारले मजदुरको कामको सुरक्षा र आत्मसम्मानको प्रत्याभूति दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने विषयमा आफु विश्वस्त रहेको छु ।”

मानिसको जीवनरक्षा पहिलो र अनिवार्य शर्त हो भन्नुहुँदै उनले यस सङकटपूर्ण घडीमा धैर्य र संयमताका साथ रहन मजदुर वर्गलगायत सबैमा आग्रह गर्नुभएको छ ।

Tags: शुभकामना

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

No Result
View All Result

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.