एजेन्सी, बैशाख १८ ।
भारतीय अभिनेता ऋषि कपूरको आज निधन भएको छ । भारतीय फिल्मी अभिनेता कपुरको ६७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
क्यान्सरबाट ग्रसित ऋषि लाई हिजो अस्पताल भर्ना गरिएको थियो । ऋषि कपुरको निधन प्रति भारतीय महानायक अमिताभ बच्चनले ट्वीट गर्दै शोक व्यक्त गरेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !