
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख १७ ।
प्रदेश राहत कोषमा एभरेष्ट बैंकले ६ लाख सहयोग जनकपुरधाम, बैशाख १७ गरेको छ । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारलाई दिएको छ ।
राहत कोषमा एभरेष्ट बैंकले ६ लाख रुपैया सहयोग गरेको छ । जनकपुर स्थित प्रतिनिधिहरुले आज बिहान मुख्यमन्त्री लालबावु राउतले ६ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
प्रदेश राहत कोषमा प्रदेश शाखामा संचालन गर्दै आएका प्रायस् बैंकहरुले सहयोग गरेका छन् भने केही समाजिक संस्था र उधोगपतिहरुले समेत रकम सहयोग गरेका छन् ।
राहत कोषको रकम प्रदेशमा महामारी नियन्त्रणका लागि खर्च गरिने प्रदेश सरकारले घोषण गरेका छन् ।
यो विषयमा टिप्पणी गर्नुहोस् !