Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

सिरियामा भएको बम विष्फोटमा ११ बालबालिका सहित ४० जना मारिए


सिरियामा भएको बम विष्फोटमा ११ बालबालिका सहित ४० जना मारिए


एजेन्सी सिरिया, अफ्रिन, वैशाख १७ ।

टर्कीको रक्षा मन्त्रालयले मंगलबार उत्तर सिरियाको अफ्रिन शहरमा भएको बम विष्फोटमा ११ बालबालिका सहित ४० जना मारिएको जनाएको छ ।

यो घटना सिरियन कुर्दिस वाईपीजी सेनाले गराएको उनीहरूको आरोप छ ।

मन्त्रालयले ट्विटरमा जनाए अनुसार यो विस्फोट भीडभाड हुने अफ्रिनको मध्य बजार क्षेत्रमा भएको थियो।

अमेरिकाको स्टेट डिपार्टमेन्टले मंगलबार साँझ आक्रमणको निन्दा गरेको छ ।

’रमजानको उपवास तोड्न मध्य बजारमा किनमेल गरिरहेका दर्जनौं व्यक्तिको विस्फोटका कारण ज्यान गएको छ’, विभागकी प्रवक्ता मोर्गन ओर्टागसले भनिन ्।

’प्रारम्भिक रिपोर्टले मारिनेमा धेरैजसो नागरिक र बालबालिकाहरू रहेको देखाएको छ,’ सिरियामा राष्ट्रव्यापी युद्धविरामको लागि अमेरिकाको आह्वानलाई दोहोर्‍याउँदै जारी विज्ञप्ति उनले भनिन्,

’यस प्रकारको कार्य दुवै पक्षबाट अस्वीकार्य छ ।’मंगलबारको विस्फोट टर्की सेनाको नियन्त्रण रहेको क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमण हो ।

अन्काराले आक्रमणको लागि वाईपीजीलाई बारम्बार दोषी ठहराउँदै आइरहेको छ। तर इस्लामिक मिलिसियाले आफ्नो आक्रमण आमनागरिकप्रति लक्षित नबऐको बताउँदै आएको छ ।

Tags: बम विष्फोट

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

1 year ago
रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

2 years ago
कोभिड–१९ को खोप र उपचार निःशुल्क, टेष्ट किट आयातको लागि ४ अर्ब विनियोजन

चीनले आफ्ना नागरिकलाई लगायो १ अर्ब डोज खोप

2 years ago
बिहिबार थप ३ सय ३६ जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२३९ जनाको मृत्यु

2 years ago
मेक्सिकोमा एक लाख १३ हजार संक्रमित

भारतमा कोरोनाको तेस्रो लहर आगामी अक्टुबर महिनाबाट सुरु हुने दावी

2 years ago
सामाजिक सञ्जाल फेसबुकले बेलायतमा प्रयोगकर्तालाई समाचार दिने, मिडिया हाउसलाई पैसा

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

2 years ago
कोभिड–१९ को खोप र उपचार निःशुल्क, टेष्ट किट आयातको लागि ४ अर्ब विनियोजन

बेलायतले एक वर्षमा गरिब देशलाई १० करोड डोज खोप दिने

2 years ago

क्यानवेरामा चुनावी चहलपहल

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.