Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

अमेरिकी नागरिकलाई कोभिड -१९ का बारेमा ट्रम्पले भन्ने कुरामा विश्वास छैन- अध्ययन


अमेरिकी नागरिकलाई कोभिड -१९ का बारेमा ट्रम्पले भन्ने कुरामा विश्वास छैन- अध्ययन

एजेन्सी वासिङ्टन, वैशाख १७ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाका बारेमा भनेका कुरामा अमेरिकी नागरिकलाई विश्वास नभएको एक अध्ययनले देखाएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण कार्यशैलीका लागि उनको आलोचना हुँदै आएको छ।

हालै ट्रम्पले किटाणुनाशकलाई संक्रमितको रगतमा हालेर कोरोना भाइरसको उपचार गर्न सकिने बताएका थिए।

उनको यस भनाइको स्वास्थ्य विशेषज्ञहरूले तत्कालै विरोध गरेका थिए। पछि उनले यसलाई आफूले ठट्टा गरेको भन्दै बचाउ गरेका थिए।

रोयटर्सले मंगलबार सार्वजनिक गरेको लगभग सबैजसो सहभागीले ट्रम्पको सो भनाइ नपत्याएको बताएका छन्।

अप्रिल २७ देखि २८ मा गरिएको अध्ययनमा आधा भन्दा अलिकति कम (५७५) वयस्क नागरिकहरूले मात्र आफूलाई ट्रम्पले कोरोना भाइरससम्बन्धी भनेका कुरामा ’केही मात्रामा’ वा ’पूरा विश्वास लाग्ने’ बताएका थिए।

यो संख्या भनेको मार्चको अन्त्यमा ट्रम्पको कुरा मान्छौं भन्ने अध्ययनको भन्दा १५ प्रतिशतले कम हो।

यसैगरी सहभागीमध्येका झण्डै ९८ प्रतिशत अमेरिकीले उनीहरूलाई कोरोनाको संक्रमण भएका कहिल्यै डोनाल्ड ट्रम्पको किटाणुनाशकको सुई लगाउने सुझाव नमान्ने बताएका छन्।

अध्ययनमा सहभागी अधिकाशं अमेरिकी नागरिकहरूले उनीहरूलाई कोरोना भाइरस कसरी फैलिरहेको छ भन्ने कुरामा चासो रहेको देखाएको छ।पछिल्लो समय अमेरिका कोरोना भाइरसको महामारीबाट संसारकै सर्वा्धिक प्रभावित मुलुक हो।

त्यहाँ हालसम्म कोरोनाका कारण ५६ हजार जनाको मृत्यु भइसकेको छ भने १० लाख बढी संक्रमित भइसकेका छन्।संग्रममा ट्रम्पको लोकप्रियता बितेका हप्तामा खासै नघटेको रोयटर्सको समाचारमा उल्लेख छ।

४३ प्रतिशत अमेरिकीले ट्रम्पको कामलाई संमग्रमा स्वीकार गर्ने बताएका छन्। झण्डै उत्तिकै संख्याले कोरोना भाइरस रोकथाममा ट्रम्पको कदम राम्रो भएको प्रतिक्रिया दिएका छन्।

यस्तै ४४ प्रतिशत सूचिकृत मतदाताले डेमोक्रेटिक उम्मेदवार जोन वाइडनलाई आगामी राष्ट्रपति चुनावमा भोट दिने बताएका छन् भने ४० प्रतिशतले ट्रम्पलाई मत दिने बताएका छन्।

अनलाइनमा रोयटर्सले अंग्रेजी भाषामा गरेको भोटमा ४ सय १६ डेमोक्रेट तथा ४ सय १९ रिपब्लिकन गरी कुल १ हजार १ जनाले सहभागिता जनाएका थिए।

Tags: विश्वास

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

1 year ago
खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

2 years ago
जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने

कक्षा १२ को परीक्षा स्थगित

2 years ago
रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

2 years ago
कुनै पनि व्यक्तिको विदेशमा उपचार भएको खर्च राज्यले तिर्नु भनेको गैर कानूनी हो : गगन थापा

कुनै पनि व्यक्तिको विदेशमा उपचार भएको खर्च राज्यले तिर्नु भनेको गैर कानूनी हो : गगन थापा

2 years ago
झण्डै १२ हजार व्यक्ति कोरोना रिपोर्टको पर्खाइमा

प्रदेश २ मा कोरोनाको सक्रिय संक्रमितको संख्यामा कमी

2 years ago
प्रदेश २ मा कोरोनाको खोपको पहिलो डोज लगाउने अधिकांशले लगाउन पाएनन् दोस्रो डोज

प्रदेश २ मा कोरोनाको खोपको पहिलो डोज लगाउने अधिकांशले लगाउन पाएनन् दोस्रो डोज

2 years ago
झण्डै १२ हजार व्यक्ति कोरोना रिपोर्टको पर्खाइमा

प्रदेश २ मा कोरोना संक्रमित घट्दै, ६ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.