Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

महिना दिनपछि पाएको राहतले स्थानीयलाई आहत तुल्यायो


महिना दिनपछि पाएको राहतले स्थानीयलाई आहत तुल्यायो


द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, वैशाख १६ ।

कोरोना भाइरसको महामारीका कारण नेपाल सरकारले देशभर लकडाउन लगाएको महिना दिन भई सकेको थियो । प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा राहत बाँड्ने काम भएको थिए । महिना दिन पछि पनि राहत नबाँडिएपछि जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख लालकिशोर साहको चौतर्फी आलोचना भई रहेको थियो ।

राहतको सामान किन्न कुन ठाउँबाट बढी कमिशन आउँछ त्यसकै खोजीमा समय गमाएका कारण राहत बाँड्नमा ढिलाई भएको कतिपयको आरोप रहेको छ । जनकपुरधाम उपमहानगरले राहतको सामान विराटनगरबाट किनेर ल्याएको बताइन्छ । यद्यपि प्रमुख साहको चौतर्फी आलोचना हुन थालेपछि विगत केही दिन यतादेखि राहत बाँड्ने कार्य शुरु गरिएको छ ।

प्रदेश सरकारले स्थानीय सरकारलाई उपलब्ध गराएको रकम र स्थानीय सरकारले आफ्नो विपद व्यवस्थापन कोष बाट समेत रकम निकासा गरेर जिल्लाको विभिन्न पालिकाहरुमा ढिलो गरेर राहत वितरण सुरु गरेको हो ।
एक महिनाभन्दा पनि बढी समय प्रतीक्षा गरेर पाएको राहतले आशाको किरण जगाउनु भन्दा पनि गरिब तथा विपन्न परिवारहरुलाई आहत तुल्याएको छ ।

उनीहरूले खुसी हुँदै जब राहत लिएर घर पुगे, अनि चामलको बोरा खोलेर हेर्दा त्यो खुसी गायब भयो । राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल अखाद्य ढुसीयुक्त भेटिएको हो । चामलमा दुर्गन्ध आएको स्थानीयहरुको आरोप छ ।


चौतर्फी दबाव बढेपछि उपमहानगरले राहत वितरण सुरु गरे पनि गुणस्तरहीन खाद्यान्न सामग्री वितरण गरेको भन्दै स्थानीयमा आक्रोश देखिएको छ । स्थानीय रामाठाकुरले राहत सामग्री घर लिएर पुगेको तर चामल हेरेपछि निक्कै दुःखी भएर राहत फर्काइ दिएको बताए ।


स्थानीय मनोज साहले दुःखेसो पोख्दै भने, ‘एक त विगत एक महिनादेखि राहतको पर्खाइमा थियौँ, बल्ल राहत पाएर खुशी भयौँ । तर घर गएर चामलको बोरा खोल्दा सबै चामलमा ढुसी देखेर मनै खिन्न भयौँ ।’


‘राहत दिने मन थिएन भने नदिँदा नि हुन्थ्यो तर यो सडेको चामल दिएर जनकपुरधाम उपमहानगरपालिकाले हाम्रो गरिबीसँग मजाक गरेको छ,’ साहले आक्रोश पोखे ।राहतमा पाएको चामल कुहिएको पाइएपछि स्थानीयले वडा कार्यालयमा तत्कालै फिर्ता गरिदिएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष राम आशीष पजियारले ढुसी र सडेको चामल बारे स्वीकार गर्दै भने, ‘यसमा आफ्नो कुनै दोष छैन ।’ खबर पाउनासाथ आफूले तत्काल प्रमुख लालकिशोर साहलाई खबर गरेको र सडेको चामल फिर्ता गरेको उनले स्पस्ट पारे ।

विराटनगरबाट खरीद गरेर ल्याइएको चामल १५ केजीको प्याक बोरा रहेकोमा आफूहरुको के गल्ती भन्दै प्रतिप्रश्न गर्दै वडाअध्यक्ष पंजियारले भने, ‘मैले आफै चामल खरीद गरेर बोरा प्याक गरेको छैन नि ।’ सोमबार २३९ जनालाई आफूहरुले राहत वितरण गर्दा जम्मा दुइ जनाको राहतमा यस्तो समस्या देखिएको पंजियारको दावी छ ।

यता जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रिता मिश्रले भने ‘चामलको बोराहरु राख्ने ठाउँ नपाएर बाहिर राख्यौँ, केही बोराहरु भिजेर चामल सडेको होला ।’ तर सडेको चामल वितरण गरिएको कुरा सत्य नरहेको दावी गरिन् ।

गत चैत २२ गते उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो । बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, ३ किलो दाल, लिटर खानेतेल र २ प्याकेट नूनलगायतका सामग्री दिने निर्णय गरे पनि प्रमुख लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि सर्वदलीय बैठक द्वारा १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नून र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार ३ सय रुपैयाँ वितरण गर्ने निर्णग गर्न लगाएका थिए ।

Tags: राहत

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

1 year ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

1 year ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.