Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
No Result
View All Result
No Result
View All Result

इटालीले मे ४ देखि लकडाउन हटाउन सुरु गर्ने


इटालीले मे ४ देखि लकडाउन हटाउन सुरु गर्ने


एजेन्सी इटाली, वैशाख १५ ।

कोरोना भाइरसका कारण युरोपमा सबैभन्दा लामो समय लकडाउन भएको इटालीले चरणवद्ध रुपमा यसलाई हटाउँदै लाने घोषणा गरेको छ।

आइतबार प्रधानमन्त्री प्रधानमन्त्री जुसेपे कोन्टेले मे ४ बाट लकडाउन क्षेत्रगतरुपमा हटाउँदै लैजाने घोषणा गरेका हुन्।

उत्पादन, निर्माण कम्पनी र केही थोक विक्रेताहरूलाई मे ४ बाट पुनः काम सुरु गर्न पाउनेछन्। त्यसको दुई हप्तापछि खुद्रा विक्रेतालाई खोल्न दिइनेछ।यध्यपी रेस्टुरेन्ट र बारहरूलाई जुनको सुरुबाट मात्र पूर्णरुपमा संचालनमा आउनेछन्।

दुई महिनाभन्दा अगाडि मिलान बाहिरको एउटा सानो शहरमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपछि इटाली लकडाउनमा जानुपरेको थियो।

संकटको दोश्रो चरण अपेक्षा गरिरहेको इटालीले संक्रमणको दोश्रो लहर सुरु नगरी अर्थव्यवस्थालाई पुनः सुरु गर्ने प्रयास गर्नेछ।

’हामीले जटिल चुनौतीको अपेक्षा गरिरहेका छौ’, मार्चदेखि शीतनिन्द्रा गएका क्रियाकलापलाई पुनः सुरु गर्ने योजना सुनाउँदै कोन्टेले भने, ’हामी भाइरससँगै बाँच्नेछौं र हामीले सम्भव भएसम्मका सावधानीहरू अपनाउनुपर्नेछ।’

Tags: लकडाउन हटाउन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

No Result
View All Result

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.