
काठमाडौं, वैशाख १४ ।
झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन ।योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन ्।
साभार सेतोपाटी
यो विषयमा टिप्पणी गर्नुहोस् !