Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

दुई हजार ८०० घरधुरीलाई राहत वितरण

दुई हजार ८०० घरधुरीलाई राहत वितरण

रासस
वीरगंज, बैशाख १४ ।

विगत लामो समयदेखि जारी रहेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा चलाइरहेका दुई हजार ८०० घरधुरीलाई पर्सागढी नगरपालिकाले राहत सामग्री वितरण गरेको छ ।

नगरपालिकाको वडा नं १ देखि ८ सम्मका अति विपन्नका प्रतिपरिवार चामल २० केजी, दाल दुई केजी, खाने तेल एक लिटर, नुन दुई पोका, हात धुने तथा लुगा धुने साबुन चार थान गरी दुई हजार ८०० घरधुरीलाई सो राहत वितरण गरिएको उक्त नगरपालिकाका अध्यक्ष लोकनारायण यादवले बताए ।

करिब ४५ हजार जनसङ्ख्या रहेको सो नगरपालिकाभित्र ४० प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । राहत वितरणमा कुनै किसिमको अनियमितता नहोस् भनेर अध्यक्ष यादवले वडास्तरमा गठन भएको सर्वदलीय समितिले सिफारिस गरेको गरिब तथा निमुखा परिवारलाई मात्र राहत वितरण गरिएको दाबी गरिएको छ ।

वितरण भएको राहतबाट प्रतिपरिवारलाई एकहप्तासम्म खान पुग्ने राहत लिएका उनीहरुले बताएका छन् । प्रदेश नं २ सरकारबाट राहत वितरणका लागि प्राप्त भएको रु १५ लाख तथा नगरपालिका कोषबाट रु ३० लाख गरी हालसम्म रु ४५ लाख मूल्यबराबरको राहत सामग्री वितरण गरिएको बताइएको छ ।

नगरपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन हरपुर तथा बागेश्वरीमा क्वारेन्टाइन चेक पोष्ट खडा गरिनाका साथै नगर क्षेत्रभित्र सेनिटाइजर र मास्कसमेत वितरण गरिएको छ ।

पर्सा जिल्लामा रहेका १४ स्थानीय तहले समेत राहत वितरण गरेको सम्बन्धित स्थानीय निकायले जनाएको छ । कतिपय स्थानीय तहमा राहत वितरणमा अनियमितता भएको समेत देखिन्छ ।

यसैबीच प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरका अनुसार हालसम्म आठ जिल्लामा एक लाख ८० हजार ५३३ घरधुरीलाई राहत वितरण गरिएको र सोबाट आठ लाख २३ हजार ५२८ परिवार लाभान्वित भएको सो कार्यालयका प्रहरी निरीक्षक तिलक सुनारले बताए । प्रदेश नं २ मा हालसम्म सातजनामा कोरोना पोजेटिभ देखिएको छ । आइसोलेशनमा २५, क्वारेन्टाइनमा एक हजार ३८० तथा होम क्वारेन्टाइनमा ८७८ रहेको बताएको छ ।

लकडाउनको अवधि बढ्दै जाँदा सोबाट दिक्क भएर लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै जाँदा सुरक्षाकर्मी कडाइका साथ प्रस्तुत हुँदा हालसम्म लकडाउन उल्लङ्घन गर्ने ६१९ जनालाई तथा लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ४१६ सवारी साधनलाई नियन्त्रणमा लिएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ ।

Tags: राहत वितरण

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy