Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउनको एक महिना भई सक्दा पनि स्थानीयतहले बाडेनन् राहत ( भिडियोसहित )


लकडाउनको एक महिना भई सक्दा पनि स्थानीयतहले बाडेनन् राहत ( भिडियोसहित )

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख १३ ।

नगराईन नगरपालिका वडा नम्बर दुई की घुरनीसदाकी श्रीमान् काम विहिनभएको लगभग एक महिनाभईसक्यो कमाउने श्रीमान् नै लकडाउनका कारण घर बसेपछि अहिले उनको ७ जनाको परिवारमा बिहान बेलुकाचुल्हो बाल्न कठिन भएको छ । कोरोना भाईरसको संक्रमण फैलिननदिन सरकार गत चैत २३ गतेदेखि निरन्तर लगाएको लकडाउनको कारण घुरनीको घरमा बिहान र बेलुका छाक टार्न समस्याभएको हो ।

गोटए दिनखाई छीयै, गोटाए दिनभुखले रहै छीयै राहतके नामपर एगो साबुनएगो जाभी पैलीआउर कुछो नहि ( कुनै दिनखान खान्छौँ कुनै दिनभोकै सुत्छौ, राहतको नाममा एउटा साबुन र एउटा मास्क बाहेक केहीपाईनँ) घुरनीले भनिन् ।


उनले अगाडी भनिन् ‘ न त घरबाट बाहिर निस्किनदिईरहेको न त घरमा केही खानका लागि नै रहेको ७ जनाको परिवार जसो तसो टारिरहेको छु, कुनै कुनै दिन त घरका सबै जनाभोकै सुत्नुपर्ने अवस्था आउँछ के गरौँ हामी सँग अरु कुनै विकल्पपनि छैन् ।’घुरनी जस्तै वडा नम्बर दुईकै पुनिता देवीको घरको अवस्था समेत लगभग उस्तै रहेको छ ।

पुनिता भन्छिन् ‘ नुन रोटी खाएर भएपनि घरमै बस्न भन्छन्, तर त्यहीनुन रोटी ल्याउनकै लागि भएपनि कमाउनै पर्ने हो जुनकी १ महिनादेखि बन्दकामै गरिरहेका छैनौँ भने घर कसरी चल्छ होला भन्ने सोच्न सक्नुहुन्छ ।’


काम गर्नुहुन्न भन्नुहुन्छ त्यसो भए घर कसरी चलिरहेको छ त भन्ने प्रश्नमापुनिताले भनिन् ‘ लगभग एक महिनादेखि एक छाक खाने एक छाकका लागि सोच्नुपर्ने अवस्था छ, यसरी नै ३ जना सन्तानसहित ५ जनाको परिवार चलाई रहेका छौँ ।’अहिले गहुँ काट्ने समय रहेको हुँदा अन्य वर्षहरुमा खान लाउन कुनै प्रकारको समस्या नभएपनि यसपालीभने परिवार चलाउनै गाह्रो भएको पुनिताको भनाई रहेको छ ।

उनले अगाडी भनिन् ‘अरु ठाउँहरुमा नगरपालिकाहरुले खाना पकाएरै खुवाएको सुनिन्छ तर हाम्रो नगरपालिकाले त अहिलेसम्म अवस्था समेत बुझ्न आएको छैन् ।’


सरकारले दैनिकज्याला मजदुरी गर्ने विपन्न तथा दलित परिवारहरुका लागि राहतउपलब्ध गराउन भने पनि हुने खानेहरुले समेत राहत लिनका लागि विवाद गर्न खोजेपछि अहिलेसम्म पिडित वर्गहरुले राहत पाउन नसकेको नगराईन नगरपालिकाका प्रमुख परमेश्वर यादवले बताए ।उनले भने ‘यहाँ त ९० प्रतिशत जनतालाई राहत चाहियो चाहे त्यो गरिब होस् वाधनी होस् सरकारले राहत पठाएको छ भने हामीलाई जसरी भएपनि चाहिन्छ नै भनिरहेका छन् यस्तोमा विवाद गरेर कसले राहत बाड्छ त ?

उनका अनुसार राहतका लागि अहिलेसम्म लगभग ५ हजारभन्दा बढी घरपरिवार नाम लेखाएका छन् त्यसमा दैनिकज्याला मजदुरी गर्ने देखि लिएर हुने खाने वर्ग समेत रहेका छन् ।


उनले अगाडी भने ‘ हामी चाहन्छौ जो असहाय छन् जो सँग अहिलेको समयमा रोजी रोटी छैन् उसले राहतपाओस् त्यसका लागि हामीले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग समेत छलफल गर्दै आएका छौँ तर अहिलेसम्म कुरा मिल्न सकिरहेको छैन्, सबै राजनीतिदलहरुले आ–आफ्नो नजिकका व्यक्तिहरुले राहत पाउनुपर्ने भन्दै आएका छन् जसकारण वास्तविक पिडित झन् पिरोलिएका छन् ।

यता धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले धनुषाकालगभग ९ वटा पालिकाहरुले पहिलो चरणको राहत वितरण गरेपनि केही पालिकाहरुले अहिलेसम्म पनि बाड्न नसकेको स्वीकार गरे ।

जस्तो कि जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका सहितका पालिकाहरुले अहिलेसम्म पहिलो चरणको राहत समेत वितरण गर्न सकेको छैन् प्रजिअ निरौलाले भने ।


‘राहत बाड्ने काम स्थानीयतहहरुको भएपनि वास्तविक पिडितसम्म राहत पुर्याउनका लागि आफुहरुले समेत समन्वयगर्दै आएका हामीलाई यदीकुनै पिडित परिवारले राहतकालागि भन्नुहुन्छ भने हामी स्थानीयतहहरुसँग पहल गरेर वास्तविक पिडितहरुसम्म पुगेर राहतवितरण गर्न सहयोग गर्दै आएका छौ प्रजिअ निरौलाले भने ।

संघय र प्रदेश सरकारले लकडाउनको अवधिमा दैनिकमजदुरी गर्ने विपन्न तथा दलितहरु नबसुन् भनेर बजेट छुट्याएपनि राजनीतिक भागभण्डा नमिलेपछि स्थानीय तहहरुले अहिलेसम्म राहतवितरण गर्न नसकेपछि दैनिक मजदुरी गर्ने गरिब तथा विपन्न वर्गहरु यसको प्रत्यक्ष मारमा परेका छन् ।


यसअघि जनकपुरधाम उपमहानगरपालिकाले अहिलेसम्म राहत नबाडेको भन्दै उक्त उपमहानगरपालिकाका विभिन्न १७जना वडाध्यक्षहरु प्रमुखलालकिशोर साहविरुद्ध गोलबद्ध भई तत्काल पिडित परिवारहरुलाई राहत बाड्नुपर्ने भन्दै दबाबदिएका थिए ।

Tags: बाडेनन् राहत

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.