Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

घरघरमै रमजानको नमाज अदा गरिँदै

जिल्ला प्रशासन कार्यालयले गर्यो धनुषाका मस्जिदहरुको अनुगमन (भिडियोसहित)

रासस
महोत्तरी, बैशाख १३ ।

कोरोना भाइरस सन्त्रासबीच आज शनिबार शुरु भएको रमदान महिनासँगै इस्लाम धर्मावलम्बीले घरघरै नमाज (प्रार्थना) अदा (समर्पण) गर्दैछन् । हिजरी संवत्को रमदान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा गरिने नमाज यसपालि महोत्तरीका इस्लाम धर्मावलम्बीले कोभिड-१९ को महामारी रोकथामका लागि घरघरै गर्न थालेका हुन् ।

संसारभरि कोरोना सन्त्रास छाएका बेला पवित्र रमदान महिना शुरु भएको हुँदा ‘‘घरघरै नमाज गरिने निर्णय गरिएको यहाँका इस्लाम धर्मावलम्बीको भनाइ छ । “रमदानमा मस्जिदमा सामूहिक नमाज अदा गर्ने परम्परा त हो”, जिल्लाको भङ्गाहा नगरपालिका-४ रामनगरका ८० वर्षीय हाजी (सउदी अरेबियाको मक्का मदिना गएर विशेष धार्मिक विधि पूरा गरेका इस्लाम धर्मावलम्बी सन्त) बिहारी अन्सारीले भन्छन्, “यसपालि कोरोना सन्त्रास छल्न सरकारले लकडाउन घोषणा गरेको हुँदा त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गर्ने निधो गरेका हौँ ।”

इस्लाम परम्परामा रमदान महिना शुरु भएपछि दिनभरि अन्नजल केही नखाइ उपवास बस्ने र ब्रह्मचर्यमा रहने धार्मिक परम्परा छ । प्रत्येक दिन बिहान ४ः०५ बजे (नेपाली समयअनुसार) पूर्व ‘सेहरी’ (सामूहिकरूपमा खाइने बिहानको खाजा) र साँझ छः३५ बजेपछि ‘इफ्तार’ (साँझको नमाजपछि खाइने खाजा) गर्न यसपालि मोल्वीहरु (धर्मगुरु)ले निर्देशन दिनुभएको जिल्लाका इस्लाम धर्मावलम्बीले बताए ।

‘सेहरी’ र ‘इफ्तार’ तथा दिनभरि पाँचपटक अल्लाह (ईश्वर) को पुकारा गरिने ‘नमाज’ सामूहिकरूपमा गरिने यसअघिको परम्परा भए पनि यसपालि भने कोभिड-१९ को सन्त्रासले घरघरै आफ्ना परिवारका सदस्यबीचमात्र सबै विधि गरिन निर्देशन आएको बलवा नगरपालिका-१० का मन्सुल कवारीले बताए ।

जिल्लामा जलेश्वरस्थित मस्जिदका मोल्वीले जारी गर्ने निदेश धार्मिक परम्परामा मान्य हुने चलन छ । जिल्लाका सबै मस्जिदलाई यसपालि रमदानका विधि पूरा गर्न घरघरै धार्मिक विधि पूरा गर्न आवश्यक सूचना सम्प्रेषण गर्ने जिम्मेवारी दिइएको जलेश्वर मस्जिदका मोल्वी मौलाना हशरतले जानकारी दिए । यसबीचमा कुनै मस्जिद र मदर्साहरुमा विदेशबाट आएका कोही लुकीछिपी बसेका छन् भने क्वारेन्टाइनसम्म पु¥याउन पनि अपिल गरिएको मोल्वी हशरतको भनाइ छ ।

इस्लाम परम्परामा रमदान महिनाभरि रोजा र नमाज गर्दै अन्त्यमा इद-उल-फित्र पर्व मनाउने गरिन्छ । रमदानमा आफ्नो आम्दानीको दुई दशमलम पाँच प्रतिशत (२.०५ प्रतिशत) गरिब दुःखीका लागि इद मनाउन ‘जकात’ छुट्याउने परम्परा छ । यसपालि यो ‘जकात’ कोरोना रोकथाम कोषमा अझ बढी मन फुकाएर जम्मा गर्न जिल्लाका इस्लाम धर्मगुरुहरुले अपिल गरेका छन् ।

जिल्लाका १५ वटै स्थानीय तहमा इस्लाम धर्मावलम्बीको बसोबास भए पनि जलेश्वर, लोहारपट्टी, रामगोपालपुर, मटिहानी र भङ्गाहा नगरपालिका एवं सम्सी गाउँपालिका सघन बसोबासका क्षेत्र हुन् । जिल्लामा इस्लाम धर्मावलम्बी यादव र साहपछि तेस्रो बढी जनसङ्ख्या भएको समुदाय हो ।

Tags: इस्लाम धर्मावलम्बीले

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy