Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

तोकिएको समयभन्दा ३० मिनेट अगाडि क्वारेन्टाइन छाड्ने एक युवकलाई मुद्दा, ६ महिना कैद हुनसक्ने

तोकिएको समयभन्दा ३० मिनेट अगाडि क्वारेन्टाइन छाड्ने एक युवकलाई मुद्दा, ६ महिना कैद हुनसक्ने

एजेन्सी सिगांपुर, वैशाख १३ ।

तोकिएको समयभन्दा ३० मिनेट अगावै क्वारेन्टाइन छाडेको आरोपमा सिगांपुरमा एक युवकलाई कारवाही हुने भएको छ ।मार्च २२ तारिखको १२ बजेसम्म आफ्नो फ्ल्याटमा आइसोलेशनमा बसेको हुनुपर्नेमा ११:३० बजे छड्के जाँच गर्दा उनी त्यहाँ नभेटिएपछि उनलाई कानुनी दायरामा ल्याइएको हो ।

उनलाई आइसोलेनमा राख्नुको कारण भने स्पष्ट हुन सकेको छैन ।उनीमाथि सिंगापुरको संक्रामक रोग ऐन अनुसार कारवाही गरिनेछ ।आरोप प्रमाणित भए उनलाई ६ महिना जेलसँगै अधिक्तम १० हजार सिंगापुर डलर जरिमानाको सजाय हुनेछ ।

सिंगापुरले प्रमाणित संक्रमितको सम्पर्कमा आएका सबैलाई घरै बस्ने आदेश दिएको छ ।सरकारले यसक्रममा आदेश दिइएका व्यक्तिहरू घर बसे(नबसेको जाँच गर्न आकस्मिक भिडिओ कल गर्ने गरेको छ ।

Tags: सिगांपुरमा एक युवकलाई कारवाही

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
कुटपिटबाट एक युवकको मृत्यु

कुटपिटबाट एक युवकको मृत्यु

1 year ago
फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

1 year ago
जनकपुर बम काण्ड ः पूर्व राज्यमन्त्री संजय साहलाई ११ वर्षको कैद सजाय

जनकपुर बम काण्ड ः पूर्व राज्यमन्त्री संजय साहलाई ११ वर्षको कैद सजाय

2 years ago
एसिड पीडित आरतीको श्रीमानको सजाय निर्धारणको लागि आज पेशी हुँदै

एसिड पीडित आरतीको श्रीमानको सजाय निर्धारणको लागि आज पेशी हुँदै

2 years ago
अनैतिक सम्बन्धका कारण युवकले गरे बुवा र श्रीमतीको हत्या

अनैतिक सम्बन्धका कारण युवकले गरे बुवा र श्रीमतीको हत्या

2 years ago
धनुषामा ससुरा र वुहारीको हत्या गरि शव गाडिएको अवस्थामा फेला, एक पक्राउ

धनुषामा ससुरा र वुहारीको हत्या गरि शव गाडिएको अवस्थामा फेला, एक पक्राउ

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy