Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

कोरोना भाइरस : अमेरिकामा पहिलो मृत्यु सोचेभन्दा हप्ता दिन अघि नै भएको खुलासा


प्रदेश नं २ : नेपाल-भारत सीमानाकामा सिसीटिभी

एजेन्सी क्यालिफोर्निया, वैशाख ११ ।क्यालिफोर्नियामा गरिएको एक अटोप्सी रिपोर्टले अमेरिकामा कोरोना भाइरसबाट मानिसहरूको मृत्यु यसअघि बताइएको भन्दा हप्ता दिन अगाडि नै सुरु भएको खुलासा गरेको छ।सियाटल राज्यमा फरवरी २६ मा भएको मृत्युलाई कोरोनाबाट कुनै व्यक्ति मरेको पहिलो अमेरिकी घटना ठानिएको थियो। तर, सान्टा क्लारा काउन्टीबाट आएको नयाँ जानकारीले त्यसअघि नै अमेरिकामा कोरोनाबाट मानिसहरू मर्न थालेको खुलासा गरेको हो।

यस्तै क्यालिफोर्नियामा कोरोनाका कारण पहिलो मृत्यु मार्च ४ मा भएको थियो।फरवरी ६ र १७ मा मरेका दुई मानिसहरूको अटोप्सी रिपोर्टले उनीहरूको मृत्यु कारण कोभिड-१९ भएको पुष्टि गरेको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख छ।अटोप्सीका लागि उनीहरूको नमुना अमेरिकी रोग नियन्त्रण तथा रोगथाम केन्द्र पठाइएको थियो। केन्द्रले मंगलबार उनीहरूमा कोरोना भाइरस भेटिएको जानकारी दिएको हो।

यसैगरी मार्च ६ मा मरेका सान्टा क्लारा अर्का मानिस पनि कोरोनासँग सम्बन्धित रहेको पाइएको छ।सिमित परीक्षण उपलब्ध भएका बेलामा उनीहरूको घरमै मृत्यु भएको थियो, केन्द्रले भन्यो।त्यतिबेला यो परीक्षण केन्द्रको माध्यमबाट मात्र गर्न मिल्थ्यो। सो समयमा लक्षण देखिएका र यात्रा गरेको प्रमाणित भएका मानिसहरुको मात्र नमुना परीक्षण गरिएको थियो।केन्द्रले कोरोनाका कारण थप मानिसहरूको मृत्यु भएको हुनसक्ने बताएको छ। सान्टा क्लारा काउन्टीमा थप मृत्युको अनुसन्धान गरिने केन्द्रले जनाएको छ।विश्वमा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा हालसम्म ८ लाख २५ हजार बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ भने ४५ हजार बढीको मृत्यु भएको छ।

Tags: अमेरिकाकोरोना भाइरसमृत्यु

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

1 year ago
खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

खोप खरिदका लागि एडिबीले १९ अर्ब ५८ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने

2 years ago
जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा हुने

कक्षा १२ को परीक्षा स्थगित

2 years ago
रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

2 years ago
कुनै पनि व्यक्तिको विदेशमा उपचार भएको खर्च राज्यले तिर्नु भनेको गैर कानूनी हो : गगन थापा

कुनै पनि व्यक्तिको विदेशमा उपचार भएको खर्च राज्यले तिर्नु भनेको गैर कानूनी हो : गगन थापा

2 years ago
झण्डै १२ हजार व्यक्ति कोरोना रिपोर्टको पर्खाइमा

प्रदेश २ मा कोरोनाको सक्रिय संक्रमितको संख्यामा कमी

2 years ago
प्रदेश २ मा कोरोनाको खोपको पहिलो डोज लगाउने अधिकांशले लगाउन पाएनन् दोस्रो डोज

प्रदेश २ मा कोरोनाको खोपको पहिलो डोज लगाउने अधिकांशले लगाउन पाएनन् दोस्रो डोज

2 years ago
झण्डै १२ हजार व्यक्ति कोरोना रिपोर्टको पर्खाइमा

प्रदेश २ मा कोरोना संक्रमित घट्दै, ६ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५ सय भन्दा कम

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.