Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउनले दैनिकी नै परिवर्तन भयो


लकडाउनले दैनिकी नै परिवर्तन भयो


प्रियंका झा

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले लकडाउन लगाएको एक महिना भई सक्यो । कतिलाई यो लकडाउनले एकदमै पिरोलि रहेको छ । हुनत यो संक्रमण फैलिन नदिनका लागि यो लकडाउन तथा सामाजिक दुरी पालन गर्नु अपरिहार्य थियो । यद्यपि कति यस्ता व्यक्तिहरु पनि छन् जो लकडाउन तोड्न पछाडी हटि रहेका छैनन ।

यो लकडाउनले धेरैको दिनचर्या नै परिवर्तन गरि दिएको छ । तर मेरो दिनचर्यामा भने् कुनै प्रकारको भिन्नता आएको छैन । मात्र कहिलेकाही बाहिर घुम्न जाने बन्द गरेकी छु । म सधैँ आफ्नो घरमै बसेर अफिसको काम गर्छु । आमालाई सहयोगीको रुपमा जतिबेला पनि सक्रिय रहन्छु । बिहान ७ बजे सुतेर उठेपछि हाथमुख धोएर घरको कामकाज सकाएर आफ्नो अफिसको काम गर्न लागि पर्छु ।


लकडाउनकै कारण शिक्षण संस्थाहरु बन्द छन् । साथीहरु संगको भेटघाट बन्द भएको छ । कलेज बन्द भएका कारण किताब कापी यो लकडाउनको अवधिमा छोएको पनि छैन । किताब पल्टायो कि मलाई निद्रा लाग्ने बानी भई सकेको छ । यस्तो किन भएको होला कुनै ? यद्यपि यस अवधिमा म अहिले बिहान नुहाइधुवाइ गरेर आफ्नो काम सकाउछु । बिहान ९ बजेदेखि ६/७ बजेसम्म काममै व्यस्त हुन्छु । आजभोलि मलाई किताबी ज्ञान भन्दा फरक किसिमको ज्ञान लिनमा उत्सुकता जागेको छ ।

राति पढ्न बस्दा ठुलो भतिजो पनि संगै बस्छ । ऊ मलाई सोध्ने गर्छ दिदी जतिबेला म पढ्न बस्छु तपाई मोबाइल लिएर नै बस्नु हुन्छ किन ? हजुरलाई पढ्न रुचि लाग्दैन र ? उसको यो प्रश्नले मलाई अनुत्तरित बनाई दियो ? उसको यो प्रश्नले नजवाफ बनाए पनि उल्टै उसलाई नै आफ्नो गृहकार्य सका भने र हप्कार्छु ।

ऊ सुत्न गएपछि म डायरी पल्टाएर कविता लेख्न बसि हाल्छु । हो, मलाई अब कविता, रचना पढ्न लेख्न दुवै मन पर्छ । रुचि भन्ने कुरै त्यही हो कि कसैलाई केहीमा रुचि लागि हाल्छ । मलाई पहिलापहिला सानोसानो नानिहरुलाई मात्र पढाउन मन परथ्यो । तर अब मलाई हरेक क्षेत्रमा काम गर्न मनपर्छ । मलाई लाग्थ्यो एजुकेशन पढेर शिक्षक मात्र बन्न सकिन्छ । तर बल्ल थाहा पाएँ कि शिक्षा पढेर राजनीति , पत्रकारिता , समाजिक व्यवहारको कुरा पनि सिक्न सकिन्छ ।


मलाई राजनीतिक र पत्रकारितामा बुझ्नमा धेरै अप्ठ्यारो लाग्थ्यो । बा आमा समझाउनु हुन्थ्यो कि एउटा किताब पढेर मात्र सफल व्यक्ति हुदैन सफल व्यक्ति हुनका लागि किताबी ज्ञानभन्दा राजनीतिक, सामाजिक, भौगोलिक, साँस्कृति, राष्टृ र अन्तर्राष्टिृय आदि सबै क्षेत्रमा जानकारी राख्नु आवश्यक हुन्छ । यो कुरा म बुझन सकिरहेको थिइन ।

यो लकडाउनले नै जुराएको जस्तो मलाई लागिरहेको छ । यि सबका बिच म मोबाइलकै किरा भएको जस्तो लागि रहेको छ । मोबाइलमा साथीहरु संग कहिलेकाहीँ गफिन्छु भने कहिले काहि मोबाइलबाटै देश विदेशका समाचारहरु हेर्ने गर्छु ।

मोबाइलकै कारण अहिले समय व्यतित गर्न मलाई सहज भएको छ । हुनत लकडाउनका कारण कतिको आर्थिक अवस्था नै कमजोर बनाएको यथार्थलाई बिर्सिन सक्दैन । तर यस संगै हामीले यो कुरो पनि बिर्सिनु हुँदैन लकडाउन तपाई हामीको सुरक्षाकै लागि हो । फेरी यो सधैँका लागि पनि होइन । यसको पालना गर्नु नै अहिलेलाई बुद्धिमानी होला ।

Tags: दैनिकी परिर्वतन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago
मोबाइल, टीभीदेखि मोटरसाइकलसम्मका वस्तु आयातमा बन्देज

मोबाइल, टीभीदेखि मोटरसाइकलसम्मका वस्तु आयातमा बन्देज

1 year ago
जनकपुरधाममा कांग्रेसी कार्यकर्ताहरु गठबन्धनको बिरोधमा, आफ्नै सभापति बिरुद्ध गरे नारावाजी

जनकपुरधाममा कांग्रेसी कार्यकर्ताहरु गठबन्धनको बिरोधमा, आफ्नै सभापति बिरुद्ध गरे नारावाजी

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.