Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउनको प्रभाव : लाखौँको फूल खेतमै सुक्ने चिन्ता

लकडाउनको प्रभाव : लाखौँको फूल खेतमै सुक्ने चिन्ता

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ९ । फूल व्यवसायी रंजित भण्डारी अन्य वर्षभन्दा बढी आम्दानी गर्ने भन्ने आशामा यस वर्ष फूल खेतीको अनुपातमा वृद्धि गरेका थिए । तर कोरोना भाइरसको संक्रमणको त्रासका बिच लगाइएको लकडाउनका कारण उनको यो सपना नै तुहियो । लकडाउनकै कारण फूल खेती गर्ने व्यापारीहरु चिन्तामा डुबेका छन् । समयमै फुल रोपेका किसानको फुल बजारमा जाने समयमा लकडाउन भएपछि उनीहरु चिन्तामा परेका हुन् । खेतमा फुल फुलेर बजारमा लग्ने समयमा लकडाउन भएपछि आफुहरु निकै चिन्तित बनेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० रुपैठाका फुल खेती गर्ने किसान रञ्जित भण्डारीले बताए ।

उनले भने,‘हाम्रो लागि यो महिना नै फुलको बढि बिक्रि हुने समय रहेकोले यस बर्ष ६ लाखको फुल खेती गरेको थिएँ,तर ठ्याक्कै समयमा आएर लकडाउन भएपछि आफ्नो ६ लाख रुपैयाँ बालुवामा पानी सरह बनेको छ ।’ ३ बिघा क्षेत्रफलमा रोपेका फुलहरु बजारसम्म पुग्न नसकेर अहिले सबै खेतमै सुक्न थालेको छ । साहुसँग ब्याजमा ऋण लिएर फुलको व्यापार फस्टाउँछ कि भनेर सोंचेको थिएँ तर सबै उल्टो भयो ।

एकातर्फ फुल खेतमै सुक्यो भने अर्कोतर्फ साहुको ऋण त जसरी पनि तिर्नैपर्ने हुन्छ, चिन्ताले रातमा सुत्न पनि सकिरहेको छैन,‘उनले भने-२ हजार ५ सय रुपैयाँ प्रतिकठ्ठाको दरले ३ बिग्हा खेत अरुसँग फुलखेतीका लागि लिएको थिएँ तर अब के गर्ने नगर्ने चिन्ताले पिरोलेको छ ।’ रञ्जितले भने,‘यस सिजनमा मेरो खेतबाट जनकपुरधादेखि लहान, वीरगञ्ज, काठमाडौसम्म फुल जान्थ्यो, विवाहको सिजन पनि यहि समयमा छ, यस सिजनमा बिवाह व्रतबन्धमा पनि लाखौंको फुल बिक्री हुन्थ्यो, मठमन्दिरमा पनि फुल जान्थ्यो तर अब सबै चौपट भएको छ ।’

गतवर्ष यस समयमा एक महिना अघि नै सयपत्री पूmल र यसको माला लिन घरघर मै व्यापारी आएका थिए । यसवर्ष लकडाउनका कारण व्यापारी नआएपछि फूल एवं माला बिक्री गर्न नपाएको उनले बताए । उनले भने,‘लकडाउनका कारण बजार खुल्न पाएको छैन् । फुल बजारमा जान नपाए पछि काटेर फाल्न सुरु गरेको छु ।’

अहिलेसम्म २ लाख भन्दा बढिको फुल काटेर फालिसकेको उनले बताए । ६ लाखको फुलखेतीमा बिक्रि गर्दा १२ लाखको हाराहारी आम्दानी हुने भएपनि ती सबै नष्ट हुने अबस्थामा पुगेको उनको दुःखेसो छ ।यसवर्ष सयपत्री फुलबाट यथेष्ट आम्दामी गर्न सक्ने आशा रहेपनि लकडाउनका कारण बिक्री नहुने चिन्ताले सताउन थालेको अर्का किसान लक्ष्मी भण्डारीको गुनासो छ ।

लकडाउन संगै बजार नपाए पछि यहाँ लगाईएका सयपत्री फुल सुकेर जान थालेका छन् । लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभा समारोहहरु पनि भएका छैनन् । यस क्षेत्रमा फुलको मूख्य बजार जनकपुरधाममा छ तर त्यहाँ फुल जान छाडेपछि खेतमा नै सुकेर नष्ट हुन थालेको छ,स्थानीय किसान अमृत भण्डारीले बताए । राज्यले फुल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

Tags: चिन्ता

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy