Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

सप्तरीका क्वारेन्टाइन खाली

सप्तरीका क्वारेन्टाइन खाली

सप्तरी, बैशाख ६ ।सप्तरीको राजविराजमा सञ्चालित तीन वटासहित जिल्लाका १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएका छन् । मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्वारेन्टाइनमा १४ दिनको निगरानी अवधि पूरा गरी घर फर्किएकाले क्वारेन्टाइनहरु खाली भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।राजविराज नगरपालिका-२ स्थित साइकृष्ण कलेज एण्ड हस्पिटलमा बाँकी रहेका तीन जना, वडा नम्बर–४ स्थित इस्लाम मियाँको घरमा रहेका आठ जना र वडा नम्बर–९ मलेठस्थित मस्जिदबाट २३ जनालाई घर पठाइए पछि राजविराजको क्वारेन्टाइनहरु खाली भएका हुन् ।

यसैगरी कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा स्वास्थ्य चौकी, वडा नम्बर १२ स्थित शंकर मावि, बोदे बर्साइन नगरपालिका–५ स्थित जीवनदीप अस्पताल, हनुमाननगर कंकालिनी-११ स्थित सामुदायिक भवन खाली भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । यादवका अनुसार महादेवा गाउँपालिका-१ स्थित नरबहादुर थापा मावि, तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित बृद्धाश्रम, रुपनी गाउँपालिका-५ स्थित जनता आधारभूत मावि बसबिट्टी, बिष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि बिष्णुपुर कट्टी र सप्तकोशी नगरपालिका वडा नम्बर २ र १० का सञ्चालित क्वारेन्टाइन खाली छन् ।

कोभिड–१९ रोकथाम गर्ने उद्देश्यका साथ बनाइएको क्वारेन्टाइनहरुमा १४ दिनको अवधि पूरा गरेसँगै क्वारेन्टाइनहरु खाली भएका हुन् । क्वारेन्टाइनमा १४ दिनको अवधि पूरा गरेकाको आरडिटी परीक्षण गरी घर फर्काइएकोले क्वारेन्टाइनहरु खाली हुँदै गएको हो । भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिबाट कोरोना भाइरस पैmलिने खतरालाई दृष्टिगत गर्दै राजविराजसहित सप्तरीको १८ वटै स्थानीय तहले ३२ वटा क्वारेन्टाइन सञ्चालन गरेका छन् । जसमध्ये १३ वटा क्वारेन्टाइन पूर्णतया खाली भएको र अन्य १९ ठाउँमा समेत बस्नेको सङ्ख्या कम हुँदै गएको छ ।

हालसम्म १७ महिला र ५२१ पुरुष क्वारेन्टाइनमा राखिएकोमा १५ महिला र ३४५ पुरुष निगरानी अवधि सकेर घर फर्किसकेका छन् । क्वारेन्टाइनमा बस्नेहरुको निगरानी अवधी सकिए पछि सबैको आरडिटी परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि घर फर्काएको हो । सप्तरीमा आरडिटी परीक्षण शुरु हुनु अगावै क्वारेन्टाइनबाट घर फर्कि सकेकाको घरमै गएर स्वास्थ्यकर्मीले आरडिटी परीक्षण गरिरहेका छन् ।

शुक्रबार राजविराज बाहेक महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहाबाट ११, बलान बिहुल गाउँपालिका-१ स्थित स्वास्थ्य चौकी मल्हनियाबाट चार, हनुमाननगर कंकालिनी नगरपालिका-२ स्थित सकरदही माविबाट तीन, डाकनेश्वरी नगरपालिका-५ स्थित कचमावि पातोबाट दुई, अग्नीसाइर कृष्णसवरण गाउँपालिका-१ स्थित जनता मावि घोंघीदाहाबाट एक पुरुष र तिलाठी कोइलाडी गाउँपालिका-८ स्थित लक्ष्मी बल्लभ नरसिंह माविको क्वारेन्टाइनबाट एक महिला घर फर्किएका छन् । दुई दिनको अवधिमा ७६ जना आफ्नो घर फर्किएपछि सप्तरीको क्वारेन्टाइनहरूमा दुई महिला र १७६ पुरुष बाँकी रहेका छन् ।

रासस

Tags: क्वारेन्टाइन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy