द सौर्य मिथिला समाचारदाता

भारत, बैशाख ६ ।भारतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको मुत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या पनि झण्डै १ हजारले थपिएको छ । अहिले भारतमा कुल संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । त्यसमध्ये १९ सय ९१ जनालाई भन्ने निको भएको छ ।
यो विषयमा टिप्पणी गर्नुहोस् !