Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउन बढेपछि वन माासिदैँ

लकडाउन बढेपछि वन माासिदैँ

महोत्तरी, बैशाख ६ । लकडाउनको बेलामा वन सम्पदा मास्ने क्रम बढेको छ । महोत्तरीमा लकडाउन जारी गरिएको चैत ११ यता १३० क्यूवी फिट अवैध कटान गरिएका साखु (साल) का गिण्डा (टोन, गोलिया, गिँड) डिभिजन वन कार्यालय महोत्तरीले बरामद गरेको छ । पछिल्लोपटक बर्दिवास नगरपालिका-११ खयरमारामा लुकाइछिपाइ राखिएको १०० क्यूवी साखुका गिण्डा बरामद गरिएको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । बरामद काठ यसै साता काटिएका रुखको भएको साहको भनाइ छ ।“हामीले बर्दिवास-११ का बिल्टु ठाकुरको घर र नजिकैको आँप बगैँचाबाट १०० क्यूवी फिट साखुका गिण्डा बिहीबार बरामद गरेका छौँ”, साहले भन्छन् , “यसअघि गत चैत मध्यताका ३० क्यूवी फिट साखुका गिण्डा बरामद गरिएको थियो ।” यसैगरी लकडाउन अवधिभित्रै साखुका छ इञ्च मोटा र चारफिट चौडा फलेक ३० थान बरामद गरिएको कार्यालयले जनाएको छ । त्यस्ता फलेक चोरेर ओसार्न प्रयोग गरिएका दुई मोटरसाइकल, एक टेम्पु र २४ साइकलसमेत बरामद गरिएको साहले बताए । टोलीले वनमा चोरी कटान गर्नेहरुले काटेका रुखको पहिचान गरिएको जनाएको छ ।

लकडाउन अवधिमै वनमा डढेलो लगाउने क्रम पनि ह्वात्तै बढेको छ । पछिल्लो समयमा वन क्षेत्रमा रुख काट्ने, डढेलो लगाउने र वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेपछि यसै साता तीनवटा टोली बनाएर सघन वन गस्ती परिचालित गरिएको कार्यालयले जनाए । “वनमा जताततै डढेलो बढेको छ, यसले मानवीय क्षतिसँगै बहुमूल्य काठ हुने बिरुवा डढेर ठुटा भएका छन्”, साहले भन्छन्, “पछिल्लो लकडाउन अवधिभित्रै २०० हेक्टरमा लागेको डढेलो निभाउन सक्यौँ ।” अहिले डढेलो नियन्त्रणका लागि विशेष तालिम लिएका वन सुरक्षा सैनिक तैनाथ गरिएको उनको भनाइ छ । गत बुधबारमात्र बर्दिवास-१० को खयरमारास्थित सरस्वती सामुदायिक वनमा लागेको डढेलोले त्यहीँकै ७० वर्षीय हर्कबहादुर वाइवाको ज्यान गएको घटना स्मरण गर्दै साहले डढेलो रोक्न स्थानीय पहलकदमी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

पछिल्लो एक सातायता वन सुरक्षा टोलीले चारवटा निलगाई र एक चित्तललाई उद्धार गरी घना वन क्षेत्रमा छाडेको छ । यसैगरी जारी लकडाउन अवधिमै बर्दिवास–५ माईस्थानमा वनक्षेत्र अतिक्रमण गरी बनाइएको काठेघर वन सुरक्षा टोलीले अतिक्रमणमुक्त गराएको साहले बताउनुभयो । यसैगरी लकडाउन अवधिमै नदीजन्य सम्पदा (बालु–ढुङ्गा) अवैध उत्खनन गर्ने पनि सक्रिय देखिएका छन् । पछिल्लोपटक गौशाला नगरपालिकामा पर्ने मरहा नदीमा बालु–ढुङ्गा उत्खनन गर्नेहरुले २५ फिटभन्दा गहिरा खाल्डा खनेर नदीजन्य सम्पदा निकाल्ने क्रम बाक्लिएको छ ।यसैबीच जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले वन, नदी, पहाडी शृङ्खलाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकको संयुक्त सुरक्षा टोली परिचालित गरिएको बताए । प्राकृतिक सम्पदामाथि हुने आक्रमण, अतिक्रमण र कटान तथा उत्खनन रोक्न सम्बन्धित स्थानीय तहको पहलकदमी बढ्न जरुरी भएको खत्रीको थप भनाइ छ ।

रासस

Tags: वन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy