Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

खाना नपाएपछि साइकल गुडाएरै घर हिँडे


खाना नपाएपछि साइकल गुडाएरै घर हिँडे

द सौर्य मिथिला समाचारदाता


महोत्तरी, वैशाख ५ । देशै भरी कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन लगाएको २५ दिन भई सकेको छ । लकडाउनका कारण कतिको जागिर नै गई सकेको छ । कतिलाई भोक भोकै रात बिताउनु पर्ने बाध्यता रहेको छ । ती बाध्याताकै कारण अहिलेपनि राजधानी काठामाडौँ कोही साइकल गुडाएर त कोही पैदल नै आ-आफ्नो् जन्मथलो तिर लागेका छन् । पैदल गुड्नेहरुको त हाइवेमा लर्को नै लागेको छ । त्यस भीडमै एकजनासाइकल गुडाएर बर्दिवाससम्म पुगेका अधवैसे पुरुष भेटे । शरीर पसिनाले भिजेको थियो । लगातार साइकल गुडाएकाले उनको खुट्टा पनि सुनिएको जस्तो देखिन्थ्यो । ३५/४० वर्षिय ती पुरुषलाई बर्दिवास गौरीडाँडा भन्दा अलिमाथि पानी खान्लाइ धारा नजिकै ट्रकबाट झरे उनलाई सोध्यौँ, ‘तपाईं कहाँबाट आउनुभयो ?’


‘म काठमाडौंबाट’ उनले संक्षिप्त जवाफ फर्काए र लामो कुराकानी नगर्ने उनको मनसाय हामी बुझी सक्यौँ । त्यसपछि उनलाइ आफ्नो परिचय दियौँ ,अफ्नो परिचय दिँदा पनि उनी गाडी तिर फर्के र गाडीमा पानीको बोतल राखेर फेरी हामीतिर फर्केर हामी नजिकै आए । सायद सहयोग पाइन्छ कि भन्ने आशाका साथ उनी कुरा गर्न उत्सुक देखिए र आफ्नो पुरै परिचय दिए । उनी सुनसरी जिल्लाको सिमरिया नगरपालिका ५ दुहबी बस्ने सेवालाल चौधरी हुन् । परिचय नसक्किदै उनले भने ‘यस्तो अवस्था आँउछ भन्ने परिकल्पना समेत गरेको थिइन्’ समय कसरी बदलियो पत्तो नै भएन्, सरकारले लकडाउन लगायो लकडाउनपछि काम बन्द भयो‘ काम बन्द भएपछि माम बन्द हुने अवस्था आयो’ अनि केहि नसोची साथिसंग १ हजार रुपैया सापटि लिएर साइकलमै घर तिर लागे ।


चौधरी काठमाडौँस्थित स्वयम्भु बाट बर्दिवाससम्मको यात्रा तय गरे । उनी त्यहाँ वल्र्डलिंक इन्टरनेट कम्पनिमा दैनिक ज्यालादारीमा फाइबरको काम गर्दै आई रहेका थिए । काम नै बन्द भएपछि रोगभन्दा पहिले भोकले नै मार्ने चिन्ता उनलाई भयो । अन्ततः उनी साइकल गुडाएर घर जाने गरे । साइकल गुडाएर घरसम्म पुग्ने आशाका साथ निस्केका चौधरी सिन्धुलीको खुर्कोटको उकालो साइकलले छिचोल्न सकेनन् । उनले भने‘ म थला नै परि सकेको थिएँ, घडी साइकल हाँकेर यात्रा गरे त घडी त्यतीकै गुडाएर उकालो छिचोल्ने कोशिस गरे ।’ अगाडी भने ‘तर अहँ म सकिन खुर्कोट पुग्नै लाग्दै त्यहीँ रात गुजारे ।’ चौधरी भन्छन् थकाई मारी रहेकै अवस्थामा एउटा ट्रक आइरहेृको उनले देखे । चौेधरीले त्यो ट्रक रोकाएर ड्राइभरलाई भने म एकदमै थकित छु, गल्ने लागे मलाई बर्दिवाससम्म छोड् दिनुस । चौधरीको त्यो विनतीलाई ड्राइभरले नकार्न सकेनन् । उनलाई त्यो ट्रकले नै खुर्कोटबाट बर्दिवाससम्म पुर्याएको थियो । चौधरीका अनुसार साइकल गुडाएर आउनेहरु भन्दा पैदल हिँड्नेहरुको ठूलो लावा लस्कर रहेको छ । कोही बच्चा बोकेर त कोही समूह बनाएर पैदल नै घर पुग्ने आशामा भोकै यात्रा गरिरहेका छन् । तर उनीहरुका लागि सरकारले कुनै प्रकारको राहतको व्यवस्था गर्न नसकेकोमा दुःख व्यक्त गरे । चौधरी बर्दिवासबाट फेरी सुुन्सरी तर्फ लागे । उनी आफ्नोे गन्तव्य तर्फ लागे संगै हामी पनि उनीबाट छुट्यौँ ।

Tags: घर हिँडे

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

11 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.