Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

प्रादेशिक अस्पतालमा ५० शैयाको सुविधासम्पन्न आइसोलेसन वार्ड निर्माण गरिदै निर्माण कार्यको स्थानीयले गरे बिरोध

प्रादेशिक अस्पतालमा ५० शैयाको सुविधासम्पन्न आइसोलेसन वार्ड निर्माण गरिदै  निर्माण कार्यको स्थानीयले गरे बिरोध

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ५ ।
प्रादेशिक अस्पताल जनकपुरधाममा सुविधा सम्पन्न आइसोलेसन वार्डको निर्माण कार्य थालिएको छ । नेपालमा समेत कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सावधानी अपनाउनका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइसोलेसन वार्डको निर्माण कार्य युद्ध स्तरमा भईरहेको छ । प्रादेशिक अस्पतालमा ईमरजेन्सी सर्भिस मात्रै चालु रहेको अवस्थामा इसेन्सियल सर्भिस समेत दिनु पर्ने आवश्यक रहेको भन्दै संघ सरकारले तीन दिन पहिला मात्रै आइसोलेसन वार्ड निर्माण गर्न पत्र पठाएको थियो । सो आइसोलेसनमा कोरोनाको लेभल २सम्मको जटिल प्रकृतिका बिरामीहरुको समेत उपचार गरिने छ । संघ सरकारले राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा कोरोना लेभल १ र जनकपुरधामस्थित प्रादेशिक अस्पताल तथा वीरगंजस्थित नारायाणी अस्पतालमा कोरोना लेभल २ सम्मको उपचार गर्ने निर्णय गरेको हो ।

प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. जामुन सिंहले नेपाल सरकारको निर्देशन अनुसार प्रादेशिक अस्पतालमै सुविधा सम्पन्न आइसोेलेसन वार्डको निर्माण गर्न निर्देशन दिएपछि सोको निर्माण कार्य भईरहेको जानकारी दिए । उनका अनुसार प्रादेशिक अस्पतालको प्राङ्गणमै रहेको नर्सिंग क्याम्पसको छात्रावासलाई आइसोलेसन वार्डको लागि तयार पारिदैछ । छात्रावासमा ५० शैयाको आइसोलेसन वार्ड तयार पारिदैछ । यसको निर्माण जति छिटो चाँडै सम्पन्न गरेर जानकारी गराउन निर्देशन आएको डा. सिंहले बताए । निमित्त मेसु सिंहले आइसोलेसन वार्ड बाहिर संक्रमण फैलिन नदिनका लागि झ्यालहरुलाई एयर ब्लक, प्रत्येक कोठामा एसी लगाउने, ठाउँ ठाउँमा सीसीटिभी लगाइने बताए । जटिल प्रकृतिका बिरामीहरुलाई सीसीटिभीबाटै निगरानीमा राखिने उनले बताए । छात्रावासमा आइसोलेसन वार्ड स्थापना गर्दा स्थानीयको बिरोध जनकपुरधामस्थित प्रादेशिक अस्पतालको हाता भित्रै रहेको नर्सिंग कलेजको छात्रावासमा आइसोलेसन वार्डको निर्माण हुन लागेपछि स्थानीयवासीले बिरोध जनाएका छन् । घनावस्तीको बिचमा रहेको छात्रावासलाई आइसोलेसन वार्डको रुपमा परिणत गर्नै लाग्दा जनकपुरधाम वडा नम्बर १०का स्थानीयवासीहरु बिरोध जनाएका छन् ।

जनकपुरधाम १०का स्थानीय युवा सुशिल कर्णले सरकारले यहाँ आइसोलेसन वार्ड छात्रावास निर्माण गर्ने निर्णय गरेर अपरिपक्व निर्णय गरेको आरोप लगाए । उनले यहाँ आइसोलेसन वार्ड निर्माण गर्दा पूरै टोलमा संक्रमण बढ्न सक्ने डर रहेकोले यसलाई घनावस्ती बाहिर निर्माण गर्न सुझाव दिएका छन् । स्थानीय जिवेश झाले विकल्पहरु हुँदा हुुँदै घनावस्तीको बिच आइसोलेसन वार्ड निर्माण गर्नु आफूहरुलाई मान्य नरहेको बताए । उनले अव्यवस्थित हिसाबले गरिदै आएको यो निर्माण कार्य हाम्रो पूरै वडालाई खतरामा पुर्याउन सक्ने तर्फ सचेत हुन सम्बन्धित निकायलाई आग्रह गरे ।

यता स्थानीयहरुको बिरोधलाई निमित्त मेसु डा। जामुन सिंहले स्वाभाविक रुपमा लिएका छन् । यद्यपि स्थानीयको सुरक्षालाई ध्यानमा राखेर नै निर्माण कार्य भईरहेको उनले दावी गरे । छात्रावास नजिकै रहेको दुई वटा घरको मालिकलाई छात्रावास तर्फको झ्याल ढोका नखोल्न आग्रह गरि सकेको उनले जानकाररी गराए । डा. सिंहले छात्रावास नजिकै रहेको बाटोलाई प्रत्येक दिन सेनिटाइज गर्ने हाम्रो योजना रहेको समेत बताए ।

Tags: आइसोलेसन वार्ड

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy