Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

मिथिला चित्रकलामा कोरोेना सचेतना

मिथिला चित्रकलामा कोरोेना सचेतना

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ४ । अहिले कोरोना भाइरसको संक्रमणको त्रासका कारण पूरै देश लकडाउनमा छ । लकडाउनका कारण घरभित्र नै क्वारेन्टाइनमा बस्नु, बेला–बेलामा साबुनपानीले हात धुनु, बाहिर निस्कनै परे मास्क प्रयोग गर्नु जस्ता क्रियाकलाप आम मानिसको दैनिकी बनेको छ । लकडाउनले घरभित्रै सुरक्षित बसेको भए पनि कोरोनाको मानसिक त्रासले सबैलाई ग्रसित बनाएको छ । यसको असर मिथिला चित्रकारहरुमा समेत परेको छ । मिथिला चित्रकलामा बनाउन व्यस्त रहेका कलाकारहरुको मनोदशामा समेत कोरोनाको प्रभाव परेको छ । मिथिला चित्रकला बनाउने कलाकारहरु लकडाउनकोे समयलाई उपयोग गर्दै आफ्नो त्रित्रमा कोरोनालाई लिएर सचेतना जगाउनमा व्यस्त छन् । ती कलाकारहरुको प्रत्येक चित्रमा कोरोना बिरुद्धको शंखनाद गरेको देखिन्छ ।

मिथिला चित्रकार विजय दत्त मणिले बनाएको आफ्नो एक चित्रमा एक पुरुष आफ्नो धनुष वाणको सहयोगमा कोरोनालाई भगाई रहेको देखिन्छ । मिथिला कलालाई निरन्तरता दिइरहेका अर्का चित्रकार सुनैना ठाकुरले भने सिंगो मुलुक कठिनाइसँग जुधिरहेको अवस्थालाई कारुणिक रूपमा चित्रमा व्यक्त गरेकी छन् । उनको चित्रमा एउटी महिलालाई चारैतिर कोरोना भाइरसले आक्रमण गरिरहेको छ । झन्डा काखमा लिएर दुःखी देखिएकी महिलालाई ठाकुरले नेपाल आमाका रूपमा चित्रण गरेकी छन् । उनले ‘घरमै बसौं, हात मिलाउनुको सट्टा नमस्कार गरौं, साबुनपानीले हात धोऔं र मास्क प्रयोग गरौं’ जस्ता सन्देश पनि चित्रमार्फत नै प्रस्तुत गरेकी छन् ।
‘मेरो चित्र अहिले एउटा कलाकृति मात्र होइन,’ उनले भनिन्, ‘प्रत्येक नागरिकलाई सुरक्षित र सचेत बनाउन यस चित्रले सघाउने छ ।’

सचेतनाका लागि चित्रलाई सामाजिक सञ्जालमार्फत प्रदर्शन गरिएको उनले बताइन् ।अधिकांश चित्रकारले आफ्नो कलाकृतिमा मास्क र कोरोना भाइरसको स्केचलाई बिम्बका रूपमा प्रयोग गर्दै अहिलेको कठिन समय उतारेको देख्न सकिन्छ । उनीहरूले चित्रलाई आआफ्नो सामाजिक सञ्जालमा पोस्ट गरि रहेका छन् । चित्रमार्फत नै माया, करुणा, सकारात्मक र सिर्जनशील भाव प्रस्तुत गरेर मनको आवेगलाई नियन्त्रण गर्न ती चित्रकारहरुले आह्वान गरेका छन् ।

Tags: कोरोेना सचेतना

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy