Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

आधिकारिक निकायबाटै कोरोना बारे गलत सूचना प्रवाह हुँदै

आधिकारिक निकायबाटै कोरोना बारे गलत सूचना प्रवाह हुँदै

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ४ ।कोेरोना भाइरसको संक्रमणको त्रास अहिले पनि विश्वभरी जारी रहेको छ । विश्वको अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण रोक्न अहिले पनि विभिन्न प्रयासहरु भई रहेका छन् । यसका साथै कोरोना बारे सही तथ्यांक र सूचना पुर्याउनु पनि अहिलेको समयमा चुनौतीको विषय रहेको छ । गलत तथा भ्रामक समाचारका कारण पनि जनता त्रसित छन् । जनता समक्ष सही सूचना पुर्याउने जिम्मा पनि सम्बन्धित निकायका व्यक्तिहरुको छ । त्यसको विपरित प्रदेश दुईमा गलत सूचना प्रवाहको विगविगी बढेको छ । त्यो पनि प्रदेशका मन्त्री तथा सचिवहरु बाटै । प्रदेश दुईको समाजिक विकास मन्त्री नवलकिशोर साहले मैथिली भाषामा जारी गरेको स्वास्थ्य सन्देशमा गलत सूचना प्रवाह गरेको पाइएको छ । उनले जारी गरेको सन्देशमा सोसल डिस्टान्सिंग अर्थात सामाजिक दूरीको अर्थ लकडाउनको रुपमा अर्थयाएका छन् । उनको सो सन्देश सामाजिक सञ्जालमा भाइरल भएसंगै मन्त्री साहलाई आलोचनाको पात्र बन्नु परेको छ । कतीले उनको सन्देशलाई लिएर व्यङ्गय समेत गरिरहेका छन् । मन्त्री पदमा आसिन भएको व्यक्तिले सोसल टिस्टान्सिंगलाई अथर््याउन नससक्नु दुःखद रहेको स्थानीयवासीहरुको भनाई छ । हुनत सोसल डिस्टेन्सको अर्थ हुन्छ समाजिक दूरी अर्थात एक व्यक्तिबाट अर्को व्यक्ति बीच दूरी कायम गर्नु हो ।

लकडाउनको सामान्य अर्थ हुन्छ संक्रमण वा विपत परिस्थितिमा आम नागरिकलाई सुरक्षाका लागि घरभित्रै बस्नु हो । लकडाउनमा समाजिक दूरी कायम गर्ने गरिन्छ । मन्त्री साहको गलत सन्देशको प्रदेश भरि निकै आलोचना भइरहेको छ । समाजिक संजालमा मन्त्रीको भनाईलाई उडाएको खिल्ली अहिले भाइरल नै बनेको छ । यती मात्र नभई मन्त्रीका अतिरिक्त मन्त्रालयको सचिवले समेत गलत सूचना प्रवाह गरेको पाइएको छ । मन्त्रालयका सचिव घिमिरे बुधवार वैशाख ३ गतेका दिन सार्वजनिक गरेको मिडिया ब्रिफिङ्गमा प्रवाह गरेको गलत तथ्यांक सामाजिक संजालमा भाइरल भई रहेको छ ।

सचिव घिमिरेले मिडिया ब्रिफिङ्गमा सप्तरी जिल्ला स्थित गजेन्द्रनारायण सिंह अंचल अस्प्तालको आइसोललेशन वार्डमा कहिले १ जना त कहिले ३ जना भर्ना गरेको भनेका छन् । उनी मिडिया ब्रिफिंंग गरिरहँदा आफै स्पष्ट देखिदैनन् कति जना आइसोलेशन वार्डमा रहेको छ ।त्यस्तै बारा जिल्लामा मंगलावर १४ जना आइसोलेशन वार्डमा रहेको कुरालाई सच्याएर मात्र २ जना रहेको सच्याइएको भनी भनेका छन । यी सामान्य त्रुटि बाहेक पर्सा जिल्लामा २ सय ८६ बेडको क्वारेन्टाईन ८ सय ६३ जनालाई राखिएको भनेका छन । यो गलत तथ्यांक ३/४ पटक दोहरयाउंदै पछि रेकर्ड गलत भएकोले ८ सय ६३ तथ्यांक मिलेन भन्दै बेड संख्या छाडेर पर्सामा ८ सय ६३ जना रहेको भनेका छन ।अधिकारिक निकायबाट नै यस्तो गलत सूचना प्रवाह हुँदा आमनागरिकको स्वास्थ्यप्रति मन्त्रालय नै गम्भिर नरहेकोे स्पष्ट हुन्छ स्थानीयहरुकोे ठम्याई छ ।

Tags: गलत सूचना

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy