Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

प्रदेश २को अस्थायी राजधानीमै हुँदैछ लकडाउन उल्लंघन

प्रदेश २को अस्थायी राजधानीमै हुँदैछ लकडाउन उल्लंघन

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख ३ । विश्वभरी कोरोना भाइरसको संक्रमण फलिने खतरा कायम रहेको समयमा नेपाल सरकारले लकडाउनलाई निरन्तरता दिएको छ । कोरोना संक्रमण फैलिन नदिन पूरै देश अहिले पनि लकडाउनमा छ । यद्यपि प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा नै लकडाउनको उल्लंघन भई रहेको देखिएको छ । जिल्ला विपद व्यवस्थापन समिति धनुषाले गरेको निर्णयपछि लकडाउन उल्लंघनका घटनाहरु बढेको हो । मंगलबारसम्म लकडाउन कार्यान्वयन गराउन पूर्ण रुपमा कडाई गरिएपनि जनकपुरधाममा विपद् व्यवस्थापनको निर्णयपछि बुधबारदेखि बजारमा चहलपहल बढेको छ ।

मंगलबार धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको अध्यक्षतामा बसेको ‘क्राईसिस म्यानेजिङ सेन्टर’ को जिल्ला स्तरीय योजनाको बैठकले खाद्यान्न, इन्धन, औषधी, दुध, खानेपानी, तरकारी लगायतका अत्यावश्क उपभोग्य वस्तु बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म खरिदबिक्री गर्न सकिने निर्णय गरेको थियो । यस्ता सामाग्री खरिद बिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने निर्णयमा उल्लेख गरिएको छ ।विपद् व्यवस्थापन समितिले अत्यावश्यक उपभोग्य वस्तुहरु मात्र खरिद बिक्री गर्न सकिने निर्णय गरेको छ तर यस बाहेकका अन्य पसल पनि खुलेका छन् ।विपद् व्यवस्थापन समितिको यस्तो निर्णय आएसँगै पसलमा भीडभाड बढेको छ भने सवारी साधन पनि गुड्न थालेका छन् ।समितिको निर्णयको यहाँका कतिपय स्थानीयले विरोधसमेत गरेका छन् । कोरोना संक्रमणको खतरा बढिरहेको बेला लकडाउनलाई थप कडाइ गर्नुपर्नेमा यस्तो निर्णय गरेर जोखिम बढाउने काम भएको मासका संयोजक सरोज मिश्रले बताए ।कोरोना संक्रमण रोकथाम गर्नु प्राथमिकता हुनुपर्नेमा विपद् व्यवस्थापन समितिको निर्णयले लकडाउनको धज्जी उडाएको उनको भनाइ छ ।

विपद व्यवस्थापन समितिको निर्णयपछि कामै नभए पनि सामान खरिद गर्ने बहानामा मानिसहरु सडकमा हिंड्न थालेको मिश्रले बताए । विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बहाना बनाएर सडकमा हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । खाद्यान्न लगायतका अत्यावश्यक वस्तु बाहेक अन्य पसल सञ्चालन गर्ने निर्णय नभएको उनले स्पष्ट पारे । त्यसको विपरित जनकपुरधाम बजारमा पसलहरु उल्लेख्य संख्यामा खुलेका छन् भने मानिसहरुको आवतजावत समेत बढेको छ ।

Tags: लकडाउन उल्लंघन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy