Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

प्रदेश २मा संक्रमित भेटिए पनि सतर्कता अपनाउन सकिएन

र्यापिड टेस्ट किट आएपछि प्र्देश २मा परिक्षणमा तीव्रता

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, वैशाख २ । प्रदेश दुईमा केही दिन भित्रै ४ वटा संक्रमित भेटिएपछि यहाँ पनि त्रास बढेको छ । प्रदेश दुुई कोरोना संक्रमणको हिसाबले हटस्पटको रुपमा रहेपनि यहाँ अपनाउनु पर्ने सतर्कता अझै देखिएको छैन । प्रदेश दुईको ग्रामीण संगै शहरी क्षेत्रमा समेत अहिले पनि लापरवाही देखिएको छ । ग्रामीण क्षेत्रमा अहिले पनि हाट बजार लागि रहेको छ । त्यहाँ सयौँको भीड लागेको हुन्छ । ती बजारहरुमा सामाजिक दुरीको कुनै ध्यान राखिएको हुँदैन । जुन ससंक्रमणको हिसाबले एकदमै घातक हुन सक्छ । वीरगञ्जको छपकैया स्थित एक मस्जिदमा बस्दै आएका ३ जनामा र रौतहटको एक १९ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएपछि थप सतर्कता अपनाउनु पर्ने आवश्यक्ता रहेको विभिन्न ठाउँबाट आवाज उठिरहेको छ । हुनत शहरमा सुरक्षाकर्मीहरु लकडाउन तथा सामाजिक दुरी पालन गराउन हरसम्भव प्रयास गरिरहेको कुरोलाई नकार्न सकिदैन

प्रदेश २ सरकारले प्रत्येक जिल्ला विपद व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ पठाएको थियो । उक्त रकमले कोभिड १९ को संक्रमण फैलिनबाट रोकथाम गरी विपद जोखिम न्युनीकरण र पूर्व तयारीका लागि आवश्यक सामाग्री, उपकरण लगायतका अत्यावश्यक व्यवस्थापन तथा उपचार प्रयोजनका लागि खर्च गर्ने निर्णय भएपनि हालसम्म उक्त रकम खर्च हुन सकेको छैन । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफूले विगत १३ दिनदेखि नै कोरोना विशेष अस्पताल स्थापनाका लागि पहल गरे पनि सफल नभएको गुनासो गरे । मेयर सरावगीले केन्द्र सरकारलाई सम्पर्क गर्दा प्रदेशको जिम्मा हो भन्ने गरेको र प्रदेशलाई सम्पर्क गर्दा केन्द्रतिर इसारा गर्ने गरेको दुखेसो पोखे ।

मस्जिदमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि वीरगन्ज महानगरपालिका २ छपकैया क्षेत्रलाई सिल गरि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ । स्थानीय प्रशासनले उक्त क्षेत्रलाई सिल गरि संक्रमति व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी समेत गरिरहेको छ । कन्ट्याक्ट ट्रेसिङको काम नेपाली सेनाको टोलीले गरिरहेको छ । भारतको दिल्लीस्थित तबलिगी जमाबाट फर्किएका ती जमातीहरु अभद्र व्यवहार देखाईरहेको अस्पतालका चिकित्सकहरु बताई रहेका छन् । नारायणी अस्पतालको आइसोलेसनमा शुक्रबार साँझदेखि राखिएका कोरोना संक्रमित आइसोलेसन वार्ड बाहिर सुरक्षामा खटिएका एक सुरक्षाकर्मीका अनुसार आइसोलेसनमा रहेका तीनजना भारतीय जमातीले डाक्टर र नर्सका कुरा नमान्ने, रोग सारिदिन्छु भनेर धम्क्याउने गरेको बताए ।

Tags: सतर्कता

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy