Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
No Result
View All Result
No Result
View All Result

कोरोनाको संक्रमणबाट पाकिस्तानका पूर्व क्रिकेटर जफर सरफराजको मृत्यु


कोरोनाको संक्रमणबाट पाकिस्तानका पूर्व क्रिकेटर जफर सरफराजको मृत्यु

द सौर्य मिथिला समाचारदाता

ऐजेन्सी
जनकपुरधाम, वैशाख २ । कोरोना भाइरस ९कोभिड १९ं० को संक्रमणबाट पाकिस्तानका पूर्व प्रथम श्रेणी क्रिकेटर जफर सरफराजको मृत्यु भएको हो । पाकिस्तानको जिओ टीवीले अस्पताल स्रोत लाई जनाउँदै सरफराजको सोमवार राति लेडी रीडिंग अस्पतालमा कोरोनाको कारण मृत्यु भएको जनाएको हो । ५० वर्षीय सरफराज पाकिस्तानको पहिलो पेशावर क्रिकेट खिलाड़ी हुन् ।गत मंगलवार जफर सरफराजका टेस्ट पोजेटिभ आएको थियो र उनि पछिल्लो तीन दिन देखि वेंटिलेटरमा थिए । जफर पाकिस्तानका अंतरराष्ट्रीय क्रिकेटर अख्तर सरफराजका भाई थिए । जसले दिसंबर १९९७ देखि अक्टूबर १९९८ को बिच चार वटा वनडे म्याच खेलेर चार पारीमा ६६ रन बनाएका थिए । पेशावरमा पछिल्लो साल क्यान्सरको कारण अख्तरको मृत्यु भएको थियो ।

जफर सरफराज १९८८ देखि १९९४ को बीचमा प्रथम श्रेणी र १९९० देखि १९९२ को बिचमा लिस्ट९ए क्रिकेट खेलेका थिए । उनी पेशावरको लागि १५ वटा प्रथम श्रेणीको म्याचमा ६१६ रन बनाएका थिए । उनि २००० को मध्यमा पेशावरको सीनियर र अंडर९१९ टीमको कोँच समेत थिए । कोरोनाको कारण पछिल्लो महिना पाकिस्तानका पूर्व स्क्वॉश खेलाडी आजम खानको ९५ वर्षको उमेरमा मृत्यु भएको थियो । उनी १९५९ देखि १९६२ को बिचमा लगातार चारवटा ब्रिटिश ओपन खिताब जित्न सफल भएका थिए । उनको मृत्यु लंदनमा भएको हो । पाकिस्तानमा कोरोनाको कारण अहिले सम्म करिब एक सय जनाको मृत्यु भएको हो ।

Tags: पूर्व क्रिकेटरमृत्यु

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

No Result
View All Result

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.