Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

व्याहुत सेवा समितिको अध्यक्षमा शंकर र श्याम भिड्दै


व्याहुत सेवा समितिको अध्यक्षमा शंकर र श्याम भिड्दै

जनकपुरधाम, भदौ २४ ।
व्याहुत सेवा समिति (कलवार कुट्टी)को नयाँ नेतृत्व चयनका लागि शनिवार चुनाव हुन लागेको छ । सामाजिक हितको क्षेत्रमा काम गर्दै आईरहेको समितिको नेतृत्व पाउनका लागि शंकर साह र श्याम साह चुनावी प्रतिस्पर्धामा उतरिएका हुन् ।
समितिको निर्वाचनबाट अध्यक्ष सहित उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र चार सदस्य चयन गरिनेछ । यस अघि अध्यक्ष पदमा शंकर साह, श्याम साह र रघुनाथ प्रसाद साह गरी ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यद्यपि रघुनाथ प्रसाद साहले शंकर साहलाई समर्थन जनाएपछि दुई उम्मेदवार मात्रै चुनावी प्रतिस्पर्धामा बाँकी रहेका छन् । शनिबार हुने मतदानबाट यी दुई मध्ये कुनै एक उम्मेदवारलाई समितिको अध्यक्षको रुपमा निर्वाचित गराउने छन् ।
शंकर यसअघि व्याहुत सेवा समितिको कोषाध्यक्ष भएर काम गरि सकेका छन् । यसका साथै उनी डेली एक्सप्रेस पत्रिकाका प्रकाशक, प्रकाशक महासंघ नेपालका अध्यक्ष र माला कलर प्रिन्टिंग प्रेसका संस्थापक हुन् । यता अर्का उम्मेदवार श्याम साह समेत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै आएका छन् ।

 

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल ल्याउनुपर्छ : वन विज्ञ

वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल ल्याउनुपर्छ : वन विज्ञ

3 years ago
स्टिव स्मिथलाई दिल्लीले २ करोड २० लाखमा किन्यो

स्टिव स्मिथलाई दिल्लीले २ करोड २० लाखमा किन्यो

3 years ago
कोरोना महामारीका बिच प्रदेशवासीको नाममा मुख्यमन्त्री राउतको सम्बोधन, कोरोना रोक्न सरकारसंंग कुनै योजना नरहेको भन्दै सामाजिक सञ्जालमा आलोचना

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

3 years ago
जेसिजले चार क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्ने

जेसिजले चार क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गर्ने

3 years ago
चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

3 years ago
३४ वर्षमै बितिन् ,चर्चित हिन्दी टेलिसिरियल ये रिश्ता क्या कहलाता हैु कि गुलाबो

३४ वर्षमै बितिन् ,चर्चित हिन्दी टेलिसिरियल ये रिश्ता क्या कहलाता हैु कि गुलाबो

3 years ago
नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट

सुनको मूल्यमा रु एक हजार ६०० वृद्धि

3 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.